विशेष

को हुन् धराने हर्क साम्पाङ ?

विराटनगर । खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षा अध्ययनको लागि धरान झरेका हुन्। महेन्द्र बहुमुखी क्याम्पसबाट उनले राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन्। पूर्व ब्रिटिश लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्यु. . .


महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर ऋङ्खला नेपाली बजारमा

विराटनगर । महिन्द्रा गु्रपका लागि नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले आकर्षक बिशेषता सहितका महिन्द्राको दुई ट्रयाक्टर ऋङ्खला नेपाली बजारमा भित्र्याएको छ । ३ सिलिण्डर वाटर कुल्ड ईन्जिन, १९ प्रतिशत ब्याकअप टर्क र उच्च ग्राउण्ड क्लियरेन्स लगायतका बिशेषताका साथ अग्नि ग्रुपले महिन्द्रा. . .


४० दिने म्यादी ड्युटीपछि खुल्यो चारवर्ष अगाडीको अपराध, घर फर्कन नपाउँदै युवक गए कारागार

विराटनगर । बलात्कार आरोप लागेपछि २०७४ सालमा उदयपुरबाट झापा बसाँई सरेका एक युवक स्थानीय तह निर्वाचनमा झापाबाटै म्यादीमा छनौट भए । अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका उनी ४० दिनको म्यादी प्रहरी ड्युटी सकिएसँगै प्रहरीको नियन्त्रणमा परे । झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद. . .


प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका वि�. . .


इटहरी उपमहानगरपालिकामा प्रमुखमा काँग्रेसका र उपप्रमुखमा एमाले विजयी

विराटनगर । इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा पहिलो पटक नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार गठबन्धनको तर्फबाट प्रमुख पदमा काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)क. . .


डोल्पामा जेठ ११ गतेदेखि यार्सागुम्बा सङ्कलन खुला गरिने

काठमाडौं । डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभ. . .


सीप सिकेकी शिल्पा, विराटनगरमा गठबन्धनको गडबडीले चम्काएको भाग्य

विराटनगर । हुन त एक्काएक्लै निर्वाचनमा होमिने स्थिति आएको भए विराटनगरमा नेकपा एमालेले आफ्नो उपस्थिति राम्रै देखाउने देखियो । पाँच दलीय गठबन्धन एकातिर र अर्को मोर्चामा एक्लै उभिएको एमाले विराटनगरमा कमजोर देखिएन । तर, यो निर्वाचनमा एमालेबाट उपप्रमुखमा उमेदवारी दिएकी शिल्पा निराला कार्कीलाई गठबन्धन. . .


विराटनगरमा कोइराला परिवारबाट प्रमुख बन्ने तेस्रो व्यक्ति हुन् नागेश

विराटनगर । स्थानीय तह निर्वाचन २०७९ मा विराटनगरको प्रमुखमा निर्वाचित नागेश कोइराला कोइराला परिवारबाट तेस्रो व्यक्ति हुनुहुन्छ । प्रजातन्त्रको उद्गमस्थल मानिने विराटनगरमा कोइराला परिवारबाटै बिगुल फुकिएको थियो । यस अगाडी २००७ सालमा केशवप्रसाद कोइरालालाई विराटनगरमा नेपाल प्रजातन्त्र सामयिक सरका. . .


प्रदेशसभा सदस्यबाट राजीनामा दिएका कागते मेयरमा पराजित, सुर्योदयमा ‘कमब्याक’ राई

विराटनगर । इलामको सुर्योदय नगरपालिकामा नेकपा एकिकृत समाजवादीका रणबहादुर राई निर्वाचित भएका छन् । प्रदेश १ प्रदेशसभाबाट राजीनामा दिएर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागतेलाई राईले पराजित गरेका हुन् । राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन् । एमाले उम. . .


भर्खरै एसईई दिएका विद्यार्थीहरुका लागि विराटनगरमा निःशूल्क सेमिनार

विराटनगर । भर्खरै कक्षा १० को एसईई परीक्षा दिएका विद्यार्थीका लागि यही जेठ १२ गते विराटनगरमा निःशूल्क सेमिनार हुने भएको छ । भारतको केरलास्थित एमईएस इन्टरनेशनल स्कुलको आयोजनामा विराटनगरस्थित होटल इष्टर्न स्टारमा जेठको दोश्रो साता उक्त सेमिनार हुने भएको हो । एसईई दिएका विद्यार्थीहरुलाई आगामी पठनपा�. . .


बिहारमा एक पत्रकारको गोली हानेर हत्या

विराटनगर । भारतको बिहार प्रान्तको बेगुसराय जिल्लामा पत्रकार सुभाष कुमारको गोली हानी हत्या गरिएको छ। घटना हुँदा सुभाष आफ्नो गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेका थिए। भारतीय न्यूज च्यानल आजतकका अनुसार घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पुगेको थियो। उनीहरुले सुभाषको शव सुरक�. . .


विराटनगर–११ मा भएको दुर्घटना मिलेमतोमा ‘चुपचाप’

विराटनगर । विराटनगर–११ सगरमाथा पार्टी प्यालेस नजिक हिजो राती भएको एउटा दुर्घटनालाई मिलेमतोमा ‘चुपचाप’ राख्ने प्रयास गरिएको छ । विराटनगर–११ नयाँ गुद्री व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतको कारले घरको पर्खालमा ठक्कर दिएर भत्काएको घटनालाई गुपचुपमा राख्न खोजिएको हो । भगतका छोरा दिनेश भगतले हाँक�. . .