काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु भएको छ । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो । प्रतिनिधिसभा र राष्ट्रियसभाल�. . .
विराटनगर । अख्तियारमा परेको उजुरीका कारण अलपत्र परेको विराटनगर-९ मेनरोडस्थित बी प्लटको पार्कलाई महानगरले क्याफेमा रुपान्तरण गर्ने भएको छ । गुणस्तरहीन काम गरिएको भन्दै अख्तियारमा परेको उजुरीका कारण अलपत्र परेको शौचालयसहितको पार्कलाई अन्तिम क्षणमा आएर महानगरले क्याफेमा बदल्ने भएको हो । पार्कको स�. . .
विराटनगर । मोरङ प्रहरीले पक्राउ गरेर राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीलाई बुझाएको आठ ट्रक सुपारीको सिलबन्दी यथास्थितिमा राख्न उच्च अदालत विराटनगरले आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायधीश मिलनकुमार राईको इजलासले आइतबार सिलबन्दी यथास्थितिमा राखेर पक्ष र विपक्ष दुवैलाई साउन ३१ ग्ते छलफलक�. . .
विराटनगर । विराटनगरका प्रमुख नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा आफ्नै गाडी चढेर पाँचवर्षे कार्यकाल बिताउने प्रतिवद्धता जाहेर गरेका मेयर कोइरालाले इन्धनको रकम बेरुजु निस्कने भन्दै सरकारी गाडी चढ्ने बताएका हुन् । कोइरालाको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा स. . .
विराटनगर । कृष्णजन्म अष्टमीको भोलिपल्ट विराटनगर–१ राधाकृष्ण मन्दिर परिसरबाट निस्कने रथयात्रा यो वर्षपनि सुरक्षालाई कारण देखाउँदै विधीमा सिमित गरिने भएको छ । वि.स. १९८८ सालमा ‘खट’ यात्राको रुपमा सुरु गरेर २०२५ सालदेखि रथयात्रा विराटनगरमा निकालिदैं आइएको थियो । खट यात्रासहित ९१ औं र खटबाट रथयात्रा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरको समग्र विकासका लागि विषय विज्ञहरूसँग छलफल सुरु गरेको छ । महानगरले विषय विज्ञलाई बोलाएर तत्कालीन, अल्पकालीन र दीर्घकालीन के कस्ता योजना ल्याएर विराटनगरको वृहत्तर विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरेको हो । छलफलमा सहभागीहरूले सबैलाई करको दायराम. . .
काठमाडौं ।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसका ल�. . .
विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरले पेट्रोल भण्डारणको क्षमता बढाउने भएको छ । निगम परिसरमा रहेका मट्टीतेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कमा रुपान्तरण गरिने भएको हो । नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख अशोध शाहले मट्टीतेलको माग र आपूर्ति घट्दै गएपछि त्यसको सट. . .
विराटनगर । झापा बुद्धशान्ति गाउँपालिका–४ का महेश लिम्बु साउन अन्मितदेखि भदौभर रोजगारीका लागि इलाम पुग्नुहुन्छ । इलाममा उत्पादित अलैंची टिप्ने समय आएपछि पछिल्लो पाँच वर्षयता कृषि मजदुरको रुपमा लिम्बुले किसानबाट रोजगारी पाउँदै आउनु भएको हो । रोजगारीका लागि मलेसिया र दुबई बसेर फर्कनु भएका लिम्बुला. . .
भोजपुर, २८ साउन (रासस) ः भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो ।गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगत वर्षमा. . .
धरान उपमहानगरपालिका–१५ श्याम चोकबाट एक थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राई लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूच�. . .
विराटनगर । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट फरार भएका व्यक्ति दुईदिनपछि पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त दास गत बुधबार राति १० बजेतिर अस्पतालबाटै फरार बनेका थिए। फरार बनेका दासलाई इलाका प्रहरी कार्य�. . .