शिक्षा

केयुमा एक हजार २४० विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालयको आइतबार २८ औँ  दीक्षान्त समारोहमा १ हजार दुई सय ४० जना विद्यार्थीहरू दीक्षित भएका छन्। आइतबार केयुमा भएको दीक्षित कार्यक्रममा ९ जना पीएचडीसहित विभिन्न देशका ७३ विदेशी विद्यार्थी समेत दीक्षित भएका छन्।दोस्रो चरणको दीक्षान्त समारोहमा पीएचडी, एमफिल, स्नातकोत्तर तथा स्नातक त�. . .


विराटनगरको अरनिको कलेजमा नेतृत्व विकास बुटक्याम्प

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको कलेजले दुई दिने नेतृत्व विकास कार्यशाला आयोजना गरेको छ । कलेजले शनिबारदेखि शुरु भएको नेतृत्व विकाश तालिममा उद्यमशीलता स्टार्टअप , डिजिटल विजनेस र एआई तालिमको आयोजना गरेको हो । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर तालिमका आयोजना गरिएको कलेजले जनाएको छ । �. . .


विराटनगरका अधिकांश अभिभावकको प्रतिकृया ‘गर्मी धेरै छ, विद्यालय बन्द गरेर घरमै सिकाई गरौ’

तराइका जिल्लामा गर्मी चरम उत्कर्षमा पुगेको छ । विराटनगरमा पनि ४१ डिग्री देखी ४२ डिग्री सम्म तापक्रम पुगेको छ । गर्मीको मारमा सबैजना परेका छन् । बालबालिका देखि बृद्धसम्म अहिले चरम गर्मी खप्न बाध्य बनिरहेका छन् । अत्यधिक गर्मीको मारमा परेको एउटा मुख्य समुह स्कुल जाने बालबालिकाहरु हुन् । चरम गर्मीमा बि�. . .


विराटनगरमा बिद्यालयहरुमा बिदा थप, अत्याधिक गर्मी कारण

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा अत्यधिक गर्मी बढेकोले थप ३ दिन बिदा थप गर्ने निणर्य गरेको छ । यसअघि केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भाव�. . .


शिक्षामा झण्डै एक अर्ब बजेट वृद्धि

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब बजेट वृद्धि हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको छ । चालु आर्थ�. . .


सुष्मा गाेदावरी कलेज इटहरीमा एआइ बुटक्याम्प 

इटहरीस्थित सुष्मा गोदावरी कलेजमा एआइ बुटक्याम्पको पहिलो दिनको सत्र सम्पन्न भएको छ । आज सोमबार र मंगलवार तय भएको कार्यक्रममा विद्यार्थीकाे डिजिटल  ज्ञान तथा सीप विकासका लागि कृत्रिम बुद्धिमताको आवश्यकताको विषयमा जानकारी गराइएको थियो । एआइको प्रयोग, बिद्यार्थीहरुमा एआइ प्रतिको जिज्ञासा र भबिष्यम�. . .


शैक्षिक सूचकाङ्क सुधारोन्मुख

काठमाडौँ । आर्थिक सर्वेक्षण, २०८० ले शैक्षिक सूचकाङ्कहरु सुधारोन्मुख भएको देखाएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज संसद्मा प्रस्तुत गर्नुभएको सो सर्वेक्षणले विद्यालय भर्ना दर, विद्यार्थी टिकाउ दर र साक्षरता दरमा वृद्धि आएको र विद्यालय शिक्षामा लैङ्गिक समानता हासिल भएको जनाइएको छ । चालु आर�. . .


मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षा विराटनगरमा

विराटनगर । विराटनगर ९ स्थित जहदा रोडस्थित एचिभर्स कन्सल्टिङ सर्भिसेसमा सिटिइभिटि र कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गरेका विद्यार्थीहरुको लागि मेडिकल तथा पारामेडिकल र इन्जिनियरिङ लगायतका बिषयका पूर्वतयारी कक्षाहरु सञ्चालन भईरहेको छ। मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको लागि सम्पूर्ण तयारी क. . .


छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविध. . .


असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको �. . .


सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक. . .


विराटनगरमा भर्ना सकिएपछि संस्थागत विद्यालयको शुल्क निर्धारण

विराटनगर । शैक्षिकसत्र सुरु भएको २६ दिनपछि विराटनगर महानगरपालिकाले २०८० का लागि संस्थागत विद्यालयका लागि निर्धारण गरेको मासिक शुल्क सार्वजानिक गरेको छ । अभिभावकले विद्यार्थी भर्ना गरेर वर्षभरीको वा आधा वर्षको शुल्क बुझाई सकेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेर सार्वजानिक गरेको हो । शिक्षा नि�. . .