शिक्षा

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा. डा. रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई. . .


मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुर एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको ‘मास्टर अफ बिजनेस स्टडिज’ कार्यक्रमअन्तर्गत साउ�. . .


विद्यालयमै छात्रा असुरक्षित, संरक्षक हुनुपर्ने शिक्षक नै अमर्यादित

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका तीन शिक्षक र एकजना चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरुमाथि छात्रामाथि कार्यस्थल र विभिन्न सूचना आदानप्रदान गर्ने माध्यमहरुबाट यौनजन्य दुव्र्यवहार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ । �. . .


विराटनगरका सत्यनारायणमा करिब १४ सय विद्यार्थीको निःशुल्क आँखा परीक्षण

विराटनगर । विराटनगरस्थित श्री सत्यनारायण उच्च माध्यमिक विद्यालयका करिब १४ सय विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ। तेरापन्थ प्रोफेसनल फोरम विराटनगरको आयोजना तथा रानी विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबार विद्यालय परिसरमै आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो। 'मिसन दृष्टि २०. . .


भानु जयन्तीमा विराटनगरको एभरेष्टमा कविता वाचन प्रतियोगिता , सौमिका भईन् प्रथम

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट माध्यमिक विद्यालयले २१३औँ भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता आयोजना गर्दै साहित्यकार तथा कवि रोहिणी रशिकलाई सम्मान गरेको छ। सोमबार विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का २४ जना विद्यार्थीले विभिन्न समसामयिक तथा साहित्यिक विषयमा कवि�. . .


विराटनगरमा १६औँ सेप इन्डिया एजुकेसन फेयर हुदै

भारतमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा १६औँ सेप इन्डिया एजुकेसन फेयर आयोजना हुने भएको छ। क्षेत्रकै पुरानो र विश्वसनीय शैक्षिक मेलाका रूपमा परिचित यस फेयरमा राष्ट्रिय मूल्यांकन तथा प्रत्यायन परिषद् (न्याक) बाट ए र ए प्लस मान्यता प्राप्त तथा राष्ट्रिय संस्थागत श्�. . .


विराटनगरको ज्ञानसेतु एजुकेशनद्वारा निःशुल्क शिक्षक लाइसेन्स तथा बीबीएस परीक्षा–उन्मुख कक्षा सञ्चालन

विराटनगर । विराटनगरस्थित ज्ञानसेतु एजुकेशन ले विद्यार्थीहरूको शैक्षिक स्तर तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क शिक्षक लाइसेन्स तयारी कक्षा तथा बीबीएस परीक्षा–उन्मुख कक्षा सञ्चालन गर्ने भएको छ। संस्थाका अनुसार शिक्षक सेवा आयोगअन्तर्गत शिक्षक लाइसेन्स परीक्षाको त�. . .


विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नय. . .


इस्टर्न कलेज अफ इन्जिनियरिङमा भर्ना खुल्यो

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्टर्न कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रका लागि भर्ना खोलेको छ। प्रिन्सिपल ई. अमित सुरानाको नेतृत्वमा रहेको यस कलेजले विभिन्न चारवटा विधामा स्नातक तहको इन्जिनियरिङ कार्यक्रममा भर्ना आह्वान गरेको हो। यस कलेजले सिभिल, इलेक्ट्रिकल, कम�. . .


विराटनगरको आदर्श बालिका माविमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर। विराटनगरको आदर्श बालिका माध्यमिक विद्यालयमा कानुनी साक्षरता तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाल हातेमालो मञ्चको आयोजनामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भावना गुरुङको नेतृत्वमा एलिसा तामाङ, चादिरा श्रेष्ठ, चिनु काफ्ले र याल्जिना थापाले सहभागिता जनाएका थिए। सोमवार सम्पन्न भ. . .


मनमोहन इन्स्टिच्यूट अफ लका विद्यार्थीका लागि अदालती अभ्यास कार्यशाला

विराटनगर । मनमोहन इन्स्टिच्यूट अफ लद्वारा आयोजित दुइदिने मूट कोर्ट (अदालती अभ्यास) कार्यशाला सम्पन्न भएको छ । विराटनगर–१२ जतुवास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालयमा असार ६ र ७ गते कानुनका विद्यार्थीहरुमा वकालत र बहसकलाको विकासको लागि अदालती अभ्यास कार्यशाला आयोजना गरिएको थिय�. . .


काठमाडौं विश्वविद्यालबाट सम्बन्धन प्राप्त विराटनगरको एभरेष्टमा पहिलो पटक बीआईटी पढाइ सुरु

सोनु साह विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सूचना प्रविधि (आईटी) क्षेत्रको उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ अवसर सिर्जना भएको छ। विराटनगर–५ मा रहेको एभरेष्ट एजुकेशन फाउन्डेसनले काठमाडौं विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी ‘न्यू एभरेष्ट कलेज’ मार्फत ब्याचलर अफ इन्फ. . .