शिक्षा

सुष्मा गाेदावरी कलेज इटहरीमा एआइ बुटक्याम्प 

इटहरीस्थित सुष्मा गोदावरी कलेजमा एआइ बुटक्याम्पको पहिलो दिनको सत्र सम्पन्न भएको छ । आज सोमबार र मंगलवार तय भएको कार्यक्रममा विद्यार्थीकाे डिजिटल  ज्ञान तथा सीप विकासका लागि कृत्रिम बुद्धिमताको आवश्यकताको विषयमा जानकारी गराइएको थियो । एआइको प्रयोग, बिद्यार्थीहरुमा एआइ प्रतिको जिज्ञासा र भबिष्यम�. . .


शैक्षिक सूचकाङ्क सुधारोन्मुख

काठमाडौँ । आर्थिक सर्वेक्षण, २०८० ले शैक्षिक सूचकाङ्कहरु सुधारोन्मुख भएको देखाएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज संसद्मा प्रस्तुत गर्नुभएको सो सर्वेक्षणले विद्यालय भर्ना दर, विद्यार्थी टिकाउ दर र साक्षरता दरमा वृद्धि आएको र विद्यालय शिक्षामा लैङ्गिक समानता हासिल भएको जनाइएको छ । चालु आर�. . .


मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षा विराटनगरमा

विराटनगर । विराटनगर ९ स्थित जहदा रोडस्थित एचिभर्स कन्सल्टिङ सर्भिसेसमा सिटिइभिटि र कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गरेका विद्यार्थीहरुको लागि मेडिकल तथा पारामेडिकल र इन्जिनियरिङ लगायतका बिषयका पूर्वतयारी कक्षाहरु सञ्चालन भईरहेको छ। मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको लागि सम्पूर्ण तयारी क. . .


छ सय ४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविध. . .


असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको �. . .


सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ । परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक. . .


विराटनगरमा भर्ना सकिएपछि संस्थागत विद्यालयको शुल्क निर्धारण

विराटनगर । शैक्षिकसत्र सुरु भएको २६ दिनपछि विराटनगर महानगरपालिकाले २०८० का लागि संस्थागत विद्यालयका लागि निर्धारण गरेको मासिक शुल्क सार्वजानिक गरेको छ । अभिभावकले विद्यार्थी भर्ना गरेर वर्षभरीको वा आधा वर्षको शुल्क बुझाई सकेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेर सार्वजानिक गरेको हो । शिक्षा नि�. . .


विराटनगरमा रेल झैं कुद्छन् बालबालिका बोकेका स्कुल बस

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरका व्यस्त सडकमा विद्यालयका थुप्रै बसले बालबालिकालाई विद्यालयसम्म पु¥याउने र ल्याउने गर्दछन् । विराटनगरमा संस्थागत विद्यालयको संख्या ९४ छन् । महानगरको तथ्यांकमा भने संस्थागत विद्यालयको संख्या ९९ रहेका छन् । यस्तै सामुदायिक विद्यालयको संख्या. . .


उदयपुरका सरकारी विद्यालयमा विद्यार्थीको चाप बढ्यो

उदयपुर । विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अङ्ग्रेजीमाध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो । पाँच/छ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त�. . .


शिक्षा शाखा अधिकृतले पैसामा सरुवा गरेपछि गाउँपालिका अध्यक्षसँग शिक्षकको गुनासो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ क�. . .


चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडौं । मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे । । कक्षा १२ को यस वर्षको वार्षि�. . .


भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुर । प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्र. . .