विराटनगर । ४ वर्ष अगाडी विराटनगर महानगरपालिकाले सिटिईभिटीको साझेदारीमा सञ्चालनमा ल्याएको ‘महानगर बहुप्राविधिक शिक्षालय’ डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल,आर्किटेक्चर,जियोम्याटीक्स इन्जिनियरिङ्ग शैक्षिक कार्यक्रमहरुको डिप्लोमा तहको पढाई हुँदै आएको छ । सीपयुक्त शैक्षिक कार्यक्रमक. . .
विराटनगर । सामुदायिक विद्यालयले विभिन्न सेवा सुविधा पाईरहेका छन् । सामुदायिक विद्यालयमा अनिवार्य निःशुल्क शिक्षाका लागि विभिन्न सुविधा उपलब्ध हुने गरेका छन् । विद्यार्थीका लागि दिवा खाजाको समेत ब्यवस्था हुने गरेको छ । हाल, विराटनगर महानगरपालिका भित्र ५५ सामुदायिक विद्यालय र २० धार्मिक विद्यालय �. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयको भूकम्पले क्षतिग्रस्त भवन जोखिमपूर्ण बनेको छ । विराटनगरको दोस्रो विद्यालय २००८ सालमा स्थापना भएर २०२० सालदेखि सञ्चालनमा आएको थियो । तत्कालिन समयमा बनेको पुरानो मोडलको भवन २०७२ सालको भूकम्पको धक्काले चर्किएर जुन�. . .
विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले आफ्नो बहुआयामिक शैक्षिक कार्यक्रम र अत्याधुनिक सुविधाहरूद्वारा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यस कलेजले विज्ञान, व्यवस्थापन र कम्प्युटर साइन्स जस्ता विविध विषयहरू प्रदान गर्दछ। विराटनगरमा १ नम्बर कलेजको रूपमा स्थान सुरक्ष�. . .
विराटनगर । विराटनगर-१० मा रहेको अर्किड कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बिहिबार प्रवेश परीक्षा लिएको छ । कलेजमा भएको परीक्षामा विज्ञान, होटेल मेनेजमेन्ट तथा व्यवस्थापन संकायका गरी नौ सय ९७ जना विद्यार्थीले परीक्षा दिएका कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । प्रिन्सिपल श्रेष्�. . .
अष्ट्रेलिया । जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन अष्ट्रेलिया च्याप्टरले आयोजना गरेको वेबिनारलाई सम्बोधन गर्दै नेपाल तथा प्रवासमा रहेका विज्ञहरुले नेपालमा सर्वसुलभ तथा गुणस्तरीय उच्च शिक्षाको विस्तारका लागि खुला शिक्षालाई बढावा दिनुपर्ने जनाएका छन्। नेपाल खुला विश्वविद्यालय (ओपन युनिभर्सिटी). . .
विराटनगर । विराटनगर - ७ स्थित एक मात्र व्यवस्थापन संकाय पढाइ हुने मेरिल्याण्ड कलेजमा विहिबार कक्षा -११ मा नयाँ सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विहान र दिवा सत्र गरि ७५० विद्यार्थीको कोटामा करिब १०१७ विद्यार्थीहरुको सहभागीता रहेको थियो । मेनेजमेन्ट मात्र . . .
विराटनगर । विराटनगरको अरनिको कलेजमा कक्षा ११ का भर्ना हुने नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा दिएका छन् । बुधबार कलेजले विज्ञान विषयमा अध्ययन गर्न ८ सय सिटका लागि करिब १ हजार ९ सय ३ जना विद्यार्थीले परीक्षा दिएका हुन् । कलेजका प्रिन्सिपल राजेश कार्कीले अरनिको कलेज प्रति विश्वास गर्ने अभिभावक र विद�. . .
विराटनगर । विराटनगर महानगरपालीका ९ मा रहेको शिक्षादीप कलेजमा विज्ञान संकाय तर्फ प्रवेश परीक्षामा २ हजार बढी विद्यार्थीले परीक्षा दिएका छन् । विज्ञान र व्यवस्थापन संकायतर्फ गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको शिक्षादीप कलेजले बुधबार विज्ञान संकायको प्रवेश परीक्षा राखेको थियो । प्रवेश परीक्षा�. . .
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थिीत कान्तिपुर कलेजमा भर्ना हुन विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी पढाउन धेरै अभिभावकको रोजाइमा कान्पितुर परेको छ . . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज कक्षा ११ मा भर्नाका लागि सात सय भन्दा बढी विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । विज्ञान संकायका लागि १६० र व्यवस्थापन संकायका लागि ८० गरि २४० जना मात्र भर्ना लिने तयारी गरेको एभरेष्टमा ७१६ जनाले प्रवेश परिक्षा दिएको विद्यालय प्रशासनले जना. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजानिक स्थानमा सुर्तीजन्य वस्तुको बिक्री वितरण र सेवनमा नियन्त्रण गर्ने प्रयास सफल भएन । यसको प्रभाव विद्यालय पेरीफेरीका सबै खाले पसलहरुमा पुनः सुर्तीजन्य वस्तुको बिक्री खुल्ला रुपमा हुने कुरामा प¥यो । विराटनगर महानगरपालिकाका अधिकांश विद्यालयक�. . .