शिक्षा

विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन धुलोमुक्त अभियान

मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाले शैक्षिक सुधार र सहजरूपमा गुणस्तरीय शिक्षा हासिलका साथै विद्यार्थीलाई धुलो र चिसोबाट जोगाउन विद्यालयमा धुलोमुक्त अभियान अघि सारेको छ । गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकालाई गुणस्तर शिक्षा दिन र . . .


अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

महेन्द्रनगर । झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको क�. . .


प्रक्रिया पूरा गरेर विदेशमा अध्ययनका लागि जान गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी वैदेशिक अध्ययनका लागि जाने विद्य�. . .


फागुन १ गतेदेखि विद्यालय खुल्ने

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने सिफारिस गरेको छ । विद्यालयमा विद्यार्थीको उपस्थितिमै कक्षा सञ्चालन गर्नका लागि सिफारिस गरेको हो । यसैगरी सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज बसेको कोभिड–१९ संक�. . .


अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु

अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरु दिइरहेका छन् । यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको. . .


भरतपुरको सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुल अब ‘द ब्रिटिस कलेज’ को व्यवस्थापनमा

काठमाडौं । चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुल अब ‘द ब्रिटिस कलेज’ को व्यवस्थापनमा सञ्चालन हुने भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न लागेको हो । सत्यम स्कुल टीबीसीको व्यवस्था. . .


विराटनगरस्थित रविशंकर विद्या मन्दिरले अभिभावकहरुका लागि बिशेष कार्यशाला गर्ने

विराटनगर । विराटनगरस्थित श्री श्री रविशंकर विद्या मन्दिरले बालबालिकाको नियमित सिकाई पद्धति थप गुणस्तरीय बनाउन बिशेष कार्यशाला गर्ने भएको छ । रविशंकर विद्या मन्दिर आउँदो माघ २९ र फाल्गुण ७ गते विद्यालयमै अभिभावहरुका लागि कार्यशाला गर्ने भएको हो । कार्यशालामा बालबालिकाको क्षमता अभिवृद्धि र पढाईप्. . .


खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

सर्लाही । यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डो�. . .


विराटनगरको मेरिल्याण्ड कलेज बिबिएस तेस्रो बर्षको रिजल्टमा नेपाल प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क सहित नेपाल प्रथम भएकी छन् । मेरिल्याण्डबाट ९७ जना विद्यार्थी सहभागी भएको परीक्षामा ३ जना डिस्टिङ्सन र २२ जना प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा ल्य�. . .


विराटनगरको दुई स्कुललाई ब्रिटिश काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड

विराटनगर । विराटनगरस्थित लिलिपुट प्रिमियर एलिमेन्ट्री स्कुल र श्री श्री रविशंकर विद्या मन्दिरले ब्रिटिश काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड अन्तर्गतको फुल अवार्ड प्राप्त गरेका छन् । प्रयोगात्मक सिकाई पद्धतिलाई प्राथमिकतामा राखेर पठनपाठन गराउँदै आएको दुवै विद्यालयले पहिलो प्रयासमै काउन्सिलको . . .


समयमै नतिजा प्रकाशन गर्न मन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिन. . .


इटहरीमा क्याम्पस पढ्ने दलित समुदायका विद्यार्थीलाई प्रोत्साहन भत्ता

इटहरी । इटहरी उप–महानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीहरुलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ । इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २ हजार ४ सयका दरले आईतबार ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभयो । उपमहानगरपालिकाले ६१ �. . .