विराटनगर । बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही १ लाख दिने निर्णय गरेको हो । बैठकले पुर्ण रूपमा बाढी पहिरोले घरमा क्ष�. . .
चितवन, कात्तिक ४ गते । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको . . .
शेषकान्त पण्डित गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । १४औँ महाधिवेशन सम्पन्न भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति दोब्बर ठूलो हुने भएको छ । १३औँ महाधिवेशनको तुलनामा पदाधिकारी, केन्द्रीय समितिमा पुग्ने खुला, महिला, आदिवासी जनजाति, समावेशीलगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछ. . .
लक्ष्मीप्रसाद उपाध्याय गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोग्रस्त क्षेत्र सुुदूरपश्चिमको स्थलगत भ्रमणमा निस्किनुभएको छ । आज बिहीवार बिहान ८ बजे अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका �. . .
राधा चालिसे गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छी बीमाका लागि ८० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ । अधिक वा कम वर्ष, बेमौसमी वर्षा, बाढीपहिरो, भूकम्पलगायतका कुनै पनि प्राकृतिक विपत्तिका कारण कृषिमा क्षति भए त्यसबापतको �. . .
गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । बाढीले कृषि क्षेत्रमा पु¥याएको क्षतिको विवरण आउन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बाढीका कारण मात्र कृषितर्फ चार अर्बभन्दा बढीको क्षति भएको छ । लुम्बनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरम�. . .
डोटी, कात्तिक ४ गते । अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा गएको पहिरो गए राति पन्छाएपछि यहाँको राजमार्. . .
कात्तिक ३ गते । सरकारले बाढीपहिरोका कारण मृत्यु भएकालाई दुईलाख आर्थिक सहयोग दिने निर्णय गरेको छ । साथै घाइतेकाे निःशुल्क उपचार गर्ने भएकाे छ । बुधबार आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए दुई लाख, र साेभन्दा बढीकाे मृत्यु भएकाे भए प्रति मृतक एक लाखका दरले थप सहयाेग गर�. . .
कात्तिक ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गर्नुभएको छ । बुधबार दिउँसो सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको . . .
कात्तिक ३ गते । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो । हिउँदेबालीका लागि क�. . .
प्रकाशविक्रम शाह धनगढी, कात्तिक ३ गते । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले प्रदेशमा पहिरोमा परेर डोटी, बैतडी र डडेलधुरामा १५ जनाको ज्यान गएको पुष्टि गरेको छ । यस्तै गरेर बझाङ, कैलाली र डोटीमा गरेर २८ जना बेपत्ता छन् । सो कार्यालयका अनुसार मृत्यु हुनेमा डोटीका नौ, बैतडीका चार र डडेल्धुराका दुई. . .
कमल शर्मा दैलेख, कातिक ३ गते । दैलेखको रामाघाट खोला किनारको बस्ती डुवानमा परेको छ । लगातारको बर्षाका कारण कर्णाली नदीको बहाब बढेसँगै बस्ती डुवानमा परेको हो । रामाघाट खोला किनारमा रहेका झण्डै १५ घर डुवानमा परेको स्थानीयले बताउनुभयो । कर्णाली नदीमा पानीको सतह उच्च भएसँगै नदिको पानी बस्तीमा पसेको छ । ब. . .