आर्थिक

प्रतितोला चार सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला रु चार सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ ह. . .


विराटनगरमा पक्राउ सुपारी परीक्षण बिना निर्यात गर्न नमिल्ने उच्च अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले आठ ट्रक (२ लाख १४ हजार २४० केजी) सुपारी प्राविधिक परीक्षण बिना निर्यात गर्न दिन नमिल्ने भन्दै अन्तरिम आदेश दिन इन्कार गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम प्रमुख न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले बिहीबार सुनुवाई गर्द�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ४१ अङ्कले उकालो लागेर ४०० दशमलव शून्य �. . .


सामाजिक सुरक्षा कोषको सापटी सेवा सुरु, यस्तो छ प्रक्रिया

सामाजिक सुरक्षा कोष (एसएसएफ) ले सापटी सेवा सुरु गरेको छ । कोषले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सेवाग्राहीलाई योगदानको आधारमा ऋण लिने सुविधा सुरु गरेको जानकारी दिएको हो । यस योजना ३६ महिनासम्म कोषमा योगदान गरेको हकमा लागु हुने र सेवाग्राहीले जम्मा गरेको ८० प्रतिशत रकम ऋण लिन पाउने कोषले जनाएको �. . .


विराटनगरमा ‘आर्थिक रिपोर्टिङ : बाह्य क्षेत्र’ विषयमा पत्रकारलाई प्रशिक्षण

विराटनगर । प्रदेश १ लाई कार्यक्षेत्र बनाएर आर्थिक विधामा समाचार लेख्दै आएका पत्रकारको क्षमतावृद्धि गर्ने उद्देश्यले एक दिवसीय ‘आर्थिक रिपोर्टिङ ः बाह्य क्षेत्र’ तालिम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, दि एशिया फाउण्डेशन र साउथ एशिया वाच वन ट्रेड, इकोनोमिक्स एण्ड इ. . .


नेपाली ढुवानीका साधन भारतमा पुग्न पाउने गरि व्यापार सम्झौता संशोधन गरिनुपर्ने सुझाव

विराटनगर । नेपालबाट भारतमा हुने व्यापारमा ढुवानीको प्रवन्ध सीमाविहीन हुनुपर्ने सुझाव व्यक्त गरिएको छ । नेपाली नम्बर भएका ढुवानीका साधनहरू नेपालको उत्पादन बोकेर भारतका सहर पुग्न पाउने गरि द्विपक्षीय व्यापार सम्झौतामा संशोधन आवश्यक रहेको सुझाव दिइएको हो । नेपाल उद्योगवाणिज्य महासङ्घको प्रदेश १ स�. . .


पिपुल्स पावर कम्पनीको आइपीओमा ४.५४ गुणा बढी आवेदन

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार २ भदौ बिहान १० बजेर ५ मिनेटसम्ममा नौ लाख ३ हजार ६६६ जनाले एक करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.�. . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजा. . .


नेप्से परिसूचक झिनो अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो . . .


मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

कलैया । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो । मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा स�. . .


सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु �. . .


शोधानान्तर घाटा दुई खर्ब ५५ अर्ब

काठमाडौं । देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो । कोरोना कहर सामान्य भएपछि हरेक क्षेत्रमा उच्. . .