आर्थिक

उन्नति सहकार्य लघुवित्तको एफपीओ आजबाट बिक्री खुल्ला

काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो । साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बन�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने तीन दशमलब ३३ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलब. . .


बन्दैछ, भत्कदैछ कोशी राजमार्ग

विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । त्रिदेशीय लाइफलाइन (चीन–नेपाल–भारत) जोड्ने सडक २०६९÷२०७० देखि सुरु भएको थियो । रानी–धरान ४९ किलोमिटर छलेन सडकको डीपीआर भएकोमध्ये ठेक्का व्यवस्थापन भएको ४२ किलोमिटर दुरीमध्ये सुनसरीको दुहबी बजार क्षेत्रको ६३० म�. . .


नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो ला�. . .


चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट भएको हो। कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निस्कास. . .


महल उज्याल्याउन झुपडीमा जाँगर

रबिन्द्र बराल विराटनगर । हिन्दु धर्मालम्बीहरुको पहिलो पर्व दशैं विदा भएको छ । पहिलो चाड सकिएसँगै दिपावली नजिकँदै गएको छ । तिहारसँगै तराईको विशेष पर्व छैठ समेत जोडिएर भित्रन्छ । चाडपर्वहरु नजिकीदै गर्दा मोरङको रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा बसोबास रहेको कुमाल समुदायका घरमा भने माटाका साम. . .


मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो एफपीओ बाँडफाँट भएको हो। कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् । यीमध्ये ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाएका छ�. . .


भिजन लुम्बिनीको आइपिओ बिक्री खुला

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ । माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनी�. . .


तिहारमा आफ्नै पाखाभित्ताको फूल लगाउँछ धरान, सयपत्री फुलाउने मेयर साम्पाङको योजना

सुजता लिम्बु विराटनगर । तिहारका लागि आवश्यक पर्ने सयपत्री फूल अझैपनि भारतबाट आयात गर्नुपर्ने अवस्थाबाट नेपाली बजार पछी हट्न सकेको छैन । पुष्पगुच्छाका लागि प्रयोग गरिने खालको फूलमा नेपाल आत्मनिर्भर भएपनि माला बनाउनका लागि सयपत्री फूल आयात हुन्छ । अझै भारतको भर पर्नुपर्ने अवस्था रहेको फूल व्यवसायीह. . .


शेयर बजारको ओरालो यात्रा कायमै

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेय�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ६४ दशमलव ४० को बिन्दुमा पुगेकोे हो । आज दुई सय ८६ कम्पनीको २२ लाख ५८ हजार एक सय ८७ कित्ता शेयर २५ हजार छ सय २५ पटक खरिदबिक्री हुँदा रू ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको का�. . .


विराटनगरमा दशैंं बजार : कारोबारमा छैन निराशा, तिहारको प्रतिक्षा

विराटनगर । दशैं अगाडी निराशाजनक व्यापार देखिएको विराटनगरका व्यापारीमा केहि खुशी भने चाडपर्वले जगाएको छ । दशैंको समयमा भएको व्यापारले केहि उर्जा थपेको विराटनगरका व्यापारीको भनाई छ । छ महिनादेखि विराटनगरमा व्यापार सुस्त देखिएको भएपनि दशैंसँगै केहि आसा जगाएको हो । विगतका वर्षहरुमा जस्तो मनखुशी हुन�. . .