आर्थिक

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा करोबार भएको थियो। तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार ३५० र. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेट�. . .


आर्थिक वर्ष २०८०/८१ को बजेट कस्तो र कतिको ?

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो । सङ्घीयता कार्यान्वयनपछि प्. . .


नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अङ्कले बढेर तीन सय ५७ �. . .


नागरिक दैनिकको आईपीओ जेठ २६ गतेदेखि आउदै

नागरिक दैनिक पत्रिका निकाल्दै आएको नेपाल रिपब्लिका मिडियाले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जेठ २६ गतेदेखि निष्कासन गर्ने भएको छ । यो मिडिया क्षेत्रकै आईपीओ निष्कासन गर्ने पहिलो कम्पनी हो । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई वैशाख ३१ गतेदेखि र सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ निष्का�. . .


काँकडभिट्टा नाकाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

झापा । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो । गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय त�. . .


नेप्से निरन्तर घट्दो, कारोबार खुम्चियो

काठमाडौँ । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक रातो देखिएको हो । नेप्से परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार दुई सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार पा�. . .


नेपालको प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ डलर

काठमाडौँ । नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् रू एक लाख ८२ हजार छ सय ८३ बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक ह�. . .


डुब्दैछन् सहकारी, दौडदै बचतकर्ता

प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिकाले नियम विपरित सञ्चालनमा रहेका १५ सहकारीको दर्ता खारेजी गरिदियो । वार्षिक प्रतिवेदन पेस नगर्ने, लेखा परीक्षण दुरुस्त नराख्ने सहकारीहरु खारेज गर्ने निर्णय गरिएको हो । नियमसंगत नभएका सहकारी खारेज गर्ने निर्णय भएपनि नियममा बाँधिएर पारदर्शिता नअपनाएका सह. . .


राष्ट्रिय अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ । चालु २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयद्वा�. . .


चार दशमलव २७ अङ्कले घट्यो नेप्से

काठमाडौँ । आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करो. . .


अम्बे कोशी बचत तथा ऋण सहकारीमा विराटनगरका बचतकर्ताको दैनिक धर्ना, सुरक्षा दिदैं प्रहरी

विराटनगर । विराटनगर जलजला रोडमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लि. सदस्य सेवा केन्द्रमा दैनिक बचतकर्ता धर्नामा बस्छन् । पैसा झिक्ने बेला भईसकेका बचतकर्ता फिर्ता पाउँदैनन् । झण्डै ६०० सय बचतकर्ताले बचत गरेको रकम सहकारीका सञ्चालकले फिर्ता दिन नसक्दा धेरैले असजिलो झेल्नु परेको सुनाउँछन् । �. . .