विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि सांसदहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् । सुनसरीबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले प्रतिष्ठानको समस्या समाधान गरिदिन मुख्यमन्त्रीको ध्�. . .
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विभेद अन्त्यका लागि दाताले आफ्नाे सम्पत्ति दान गरेर बनाएकाे विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा छुट्टाछुट्टै शिक्षा दिएर विभेद किन गरिरहेकाे भन्दै प्रश्न गरेका छन् । साजिलाल माध्यमिक विद्यालय सुन्दरहरैंचा ६, दुलारीकाे ५८ औं वार्षिकाेत्�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार अर्ब लगानीमा रेवन्त–रुकमणी मेमोरियल विराट क्यान्सर इन्ष्टिच्यूट सञ्चालनमा ल्याएको छ । नयाँ संरचनासहित एकसय शै्यामा क्यान्सर रोगीहरुको उपचारका लागि एक अर्बका आधुनिक उपकरणसहित आइतबारदेखि अस्पताल सञ्चालनमा आएको हो । �. . .
विराटनगर । सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी कोशी प्रदेशमा जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले संविधान विपरीत भएको भन्दै अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा सोमबार रिट निवेदन दर्ता गर�. . .
विराटनगर । मन्त्रालयको बाँडफाँडमा सहमति जुट्न नसक्दा कोशी प्रदेशको सरकार विस्तारमा ढिलाई भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (सोमबार) सरकार विस्तार गर्ने तयारी गरेका थिए । तर, नेकपा माओवादी केन्द्र र काँग्रेसबीच मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसक्दा सरकार बिस्तारमा ढिलाई भएको �. . .
विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले संघीयताको विरोध भन्दा पनि बोझिलो र खर्चिलो रहको बताएका छन् । आइतबार संसदीय पत्रकार मंचले आयोजना गरेको परिचायत्मक कार्यक्रममा बोल्दै सभामुख विष्टले तीन तहको सरकार नेपालले थाम्न सक्दैन कि भन्ने आफूहरुको कुरा रहेको बताएका हुन् । ‘हिजो पनि कुरा. . .
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले साना सडक, मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार गर्नु अपराध हाे भन्दै प्रश्न गरेका छन् । झापाकाे शिवसताक्षी गाउँपालिका ३ पाराबारीमा मुख्यमन्त्रीसँग याेजना र विकास सम्बन्धी जनता संवाद कार्यक्रममा उनले मुख्यमन्त्�. . .
कोशी सरकारले प्रदेशसभामा पदाधिकारीको संख्या बढाउँदै सेवा सुविधा प्रदान गर्न अध्यादेश जारी गरेपछि त्यसको आलोचना सर्वत्र भईरहेको छ । प्रदेशसभामा पदाधिकारी यकिन गरेर उनीहरुले पाउने सेवा सुविधा प्रदान गर्ने सरकारको यो कदम सरासर गलत देखिन्छ । यसको आलोचना समेत उतिकै भईरहेको छ । प्रदेशसभाका पदाधिकारी त�. . .
विराटनगर । लागूपदार्थ र प्रतिबन्धित औषधि कारोबारमा सक्रिय आठजना व्यक्तिलाई प्रहरीले कोशी प्रदेशका तीन जिल्लाबाट पक्राउ गरेको छ । झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिहीबार साँझ लागूऔषध ब्राउनसुगर, निषेधित औषधि र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी चौकी डाइनियाबाट खटि. . .
विराटनगर । नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिएर प्रदेशसभा बैठक बोलाउन आग्रहसहित पत्र पठाएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई पत्र लेखेर सरकारले हालै जारी गरेको �. . .
विराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारकाे घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । उनले जस्ताकाे छानासहितकाे घर निर्माणका लागि श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छाेराछाेरी र राई द. . .
विराटनगर । कोशी प्रदेशमा दशवर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सेवाका लागि सरकारसँग सम्झौता गरेको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले सेवाग्राहीसँग भने रकम असुल गरेको छ । माघ १५ गतेदेखि कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकिय सेवा प्रदान गर्ने निजी अस्पतालसँग गरेको सम. . .