विराटनगर । अब सवारी नियम उलंघन कसुरहरुको जरिवाना वापतको राजस्व बैकिङ प्रणालीबाट भुक्तानी गर्नुपर्ने भएको छ । आगामी साउन १ गतेदेखि प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लंघन कसुरमा भराउने सबै प्रकारका जरिवाना वापतको राजश्वलाई बैकिङ्ग प्रणालीमा जोड्ने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोर. . .
सुजता लिम्बू विराटनगर । दिनहुँ जस्तो हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ कोशी प्रदेशको राजधानी विराटनगरबाट ट्राफिक सप्ताहको शुभारम्भ भएको छ । ट्राफिक सप्ताह कोशी प्रदेशको १४ वटै जिल्लामा आजबाट सुरु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्�. . .
विराटनगर । विराटनगरको जलजला मोडमा ट्राफिक लाइट जडान प्रक्रिया सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष भित्रमा तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना राखेको थियो । जसमध्ये जलजला मोडमा असार भित्रैमा काम सक्ने तयारी गरिएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले दश लाख �. . .
विराटनगर । मोरङमा जन्मसिद्धका सन्तान १ हजार २ सयले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले एक साता अगाडी गत सोमबारदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरेको थियो । एक सातामा जिल्लाभर एक हजार २०० आसपासको संख्याले नागरिकता पाएका हुन् । जन्मसिद्धका सन्तानका लागि सोमब�. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने सत्ता गठबन्धनले निर्णय गरेको छ । बालुवाटारमा आज बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । गठबन्धनभित्र कांग्रेसको सबैभन्दा ठूलो संख्या रहेकोले कांग्रेसलाई मुख्यमन्त्री . . .
विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट पुनः परिवर्तन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको नयाँ मेसुको रुपमा डा चन्द्रभाल झालाई नियुक्त गरेका हुन् । यो निर्णय आइतबार भएको छ । कोशीमा गत १ फागुनमा डा रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिइएको थियो । . . .
विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि चार दिनको अर्थात् असार २१ गते बेलुकी ५ बजेसम्मको समय दिएका छन् । प�. . .
सुजता लिम्बु विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नागरिकताको विषयमा सिफारिस, भनसुन र दवाव दिन कोही पनि नआउन कृपया अनुरोध गरिन्छ । साथै, प्रक्रिया पुगेकालाई हामीले दिएको समय भित्र गर्नेनै छौँ ।’ पछिल्लो समय जिल्ला प्�. . .
विराटनगर । विराटनगर–४ कन्चनबारीस्थित सजिलो जीम एण्ड फिटनेस क्लवमा शनिबार बिहान चोरी भएको छ । लागुऔषध सेवन गरेको जस्तो मुडमा रहेका एक व्यक्ति जीम क्लव भित्र जसोतसो प्रवेश गरेर अन्धाधुन्ध तोडफोड गरेका हुन् । चोर्ने मनसायले राखेर पानीको कलको माथिल्लो भागले जीमको कार्डियो कक्षको तारजाली चुडाँइएको थिय. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठन प्रक्रियाका लागि प्रदेश प्रमुख पर्शुराम खापुङ कानुनी रायमा जुटेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमा शुक्रबार भएको मत विभाजनमा अल्पमतमा परेसँगै �. . .
विराटनगर । कोशी प्रदेशमा पाँचदलीय गठबन्धन दलका नेताहरुले बुहमतको सरकार ल्याउने दाबी गरेका छन् । आज अर्थात शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वाकमो मत प्राप्त नगरेसँगै एमाले नेतृत्वको सरकार ढलेको छ । सोही क्रममा गठबन्धन दलका नेताहरुले प्रतिक्रिया दिँदै बहुमतको सरकार ल्याउने दाबी �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतको छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभाको बैठक अझै सुरु भएको छैन। मुख्यमन्त्रीको प्रस्तावमाथि छलफलमा सहभागी नेताको जवाफ दिनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेशसभाबाट. . .