कोशी

अनुहार हेरेर भाडा माग्छन् विराटनगरका सिटी सफारी चालक

देवराज तामाङ विराटनगर। विराटनगर २ बस्ने सुजन लिम्बू विगत ३ वर्षदेखि सिटीसफारीमा यात्रा गर्दै आएका छन्। उनी मुनालपथदेखि महेन्द्र चौक आसपाससम्म आउजाउका लागि सिटी सफारी नै प्रयोग गर्दछन् । उनको अनुभवमा एउटै दुरी दैनिक आउजाउ गर्दा भाडा भने फरक–फरक तिर्नु पर्दै आएको छ । उनका अनुसार अनुहार हेरेर सिटी चाल. . .


सत्ता लुछाचुडीमा संवैधानिक कानुन मिचिएको कोशी प्रदेशसभा

सुजता लिम्बू विराटनगर । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्ने प्रयोजनका लागि आव्हान गरिएको प्रदेशसभाको बैठक दिउसो १ बजेका लागि आव्हान गरिएको थियो । तर, आफैँले आव्हान गरेको बैठक छल्दै उपचारका लागि उपसभामुख काठमाण्डौँ गएसँगै सत्तागठबन्धन दल केही समय अलमलमा परेको थियो । लामो छलफल र बैठकपछि न�. . .


सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत हो : डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । कोशी प्रदेशमा अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको समेत बताए । उनले प्रदेश सरकारले न्यायालयको सम�. . .


कोशी प्रदेशका मुख्यमन्त्री थापाको विश्वासको मत विरुद्ध पुनः एमाले सर्वोच्च जाने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधान विपरित भएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत जाने भएको छ । संविधानका धारालाई छलेर मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकाले सर्वोच्च जाने तयारी रहेको नेकपा एमाले संसदीय दलका प�. . .


विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हाल्यो : नेता आङ्बो

विराटनगर । कोशी प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले एमालेले संसद विघटन गरेजस्तो आफ्नो गठबन्धनले नगर्ने तर विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका. . .


उपसभामुखको बिरामीको बारे मेडिकल रिर्पोटले स्पष्ट पार्नेछ : पूर्वमुख्यमन्त्री राजेन्द्र राई

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले उपसभामुख सिर्जना दनुवारले शंकास्पद भूमिका खेलको बताएका छन् । मुख्यमन्त्री उद्धब थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छफलमा बोल्दै राईले यस्तो बताएका हुन् । मुख्यमन्त्रीले माग गरेको समयलाई क्रस गरेर अर्को दिन विश�. . .


मन्त्री लिम्बूले दिइन मुख्यमन्त्री थापालाई विश्वासको मत

विराटनगर । जनता समाजवादी नेपालका संसदीय दलका नेता एवम् स्वास्थ्यमन्त्री निर्मला लिम्बूले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भएकी छिन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने माथिको छलफलमा बोल्दै उनले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भएकी हुन् । संघीयतालाई संस्थागत गर्नका लागि प्र�. . .


कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासकाे मत लिने

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने गठबन्धन दलकाे बैठकले निर्णय गरेकाे हो । प्रदेशसभाकाे बैठक बाेलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि बैठक बस्ने नबस्ने अनिश्चित थियाे । गठबन्धन दलकाे बैठकले आजै विश्�. . .


कोशी प्रदेशसभा : बैठक सञ्चालनको जिम्मा मन्सुरीलाई

विराटनगर, ४ भदौ : कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिनुभएको छ । उपसभामुख दनुवारले कोशी प्रदेश सचिवालयमार्फत मन्सुरीलाई उक्त जिम्मेवारी दिनुभएको हो । उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठक�. . .


मुख्यमन्त्री थापा भन्छन् : विश्वासको मत लिने सम्भावना देखिएन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने सम्भावना नहरेको बताएका छन् । विराटनगरस्थित होटल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । आफैंले बोलाएको बैठक उपसभामुखले दिएको समय रहेको बताउदै उनले भने,‘ उहाँ नै अनुपस्थित हु. . .


कोशी प्रदेशसभामा ‘हुन्छ-हुन्न’ भन्ने एक दिन अगाडि सांसदले मागे घर विदा

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा छन् । तर, विपक्षी दल अर्थात एमालेका सांसदहरु भने घरायसी समस्या परेको भन्दै सदनमा उपस्थिति नजनाउने भएका छन् । एमालेका ६ सांसदको घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बर बहादुर वि�. . .


नाट्टा कोशी प्रदेशको अध्यक्षमा भट्टराई निर्विरोध निर्वाचित

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको शनिबार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि नाट्टाको वरिष्ठ. . .