खेलकुद

इलाम गोल्डकप : आयोजकलाई हराउँदै एनआरटी फाइनलमा

विराटनगर । न्युरोड टिम (एनआरटी) इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल बनेको छ । प्रतियोगिताअन्तर्गत आज बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी उपाधिनजिक पुगेको हो । सडन डेथमा एनआरटीले रेडहर्स क्लबलाई हराउँदै फा�. . .


हिसान स्पोर्टस् मिट : पहिलो दिन क्रिकेट र फुटबल

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबार सुरु भएको छ । पहिलो दिन क्रिकेट र फुटबलका खेलहरु सम्पन्न भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना भएको हो । ‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका. . .


प्रधानमन्त्री कप : पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानमा रहेको पुलिसले लगातार ५ खेलमा जीत निकाल्दै १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । मूलपानी क्रिकेट रंगशालामा बुधबार भएको खेलमा पुलिसले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको ह. . .


प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशको फराकिलो जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा उक्लिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा कोशी प्रदेशलाई ८ विकेटले गर्दै सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा उक्लिएको हो । कोशी प्रदेशको लगातार आठौं हार हो । कोशी प्रदेशले पहिला ब�. . .


सुन्दरहरैँचामा खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा यहि माघ १५ गतेदेखि २२ गतेसम्म सलकपुर खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने भएको छ । भुल्के युवा समाज तथा सलकपुर क्रिकेट क्लबकाे आयाेजनामा प्रतियाेगिता हुने भएको हाे । क्रिकेट प्रतियाेगितामा १६ वटा टिमकाे सहभागिता रहने आयाेजकले पत्र. . .


एएफसी एसिया कप : भारत समूह चरणबाटै बाहिरियो

काठमाडौं । दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलमा भारत सिरियासँग १-० गोल अन्तरले स्तब्ध भएको थियो । ७६ औं मिनेटमा इब्राहिम हेसरको पासमा ओमर खर्बि. . .


यू–१९ विश्वकप क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । समूह डीमा रहेको नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल पाकिस्तानसाग जीत निकाल्ने लक्ष्यमा छ । उता �. . .


इलाम गोल्डकपः लुम्बिनीलाई हराउँदै पाँचथर अन्तिम चारमा

विराटनगर । इलाम सदरमुकाममा जारी इलाम गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आज मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पाँचथर फुटबल क्लबले बुटबलको लुम्बिनी फुटबल क्लबलाई पराजित गर्यो । पाँचथरले टाइब्रेकरमा लुम्बिनीलाई ३ का विरुद्ध ४ गोलले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भ. . .


विराटनगरको एभरेष्ट स्कुलमा स्पोर्ट्स मिट आजदेखि शुरु

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा स्पोर्ट्स मिट आजदेखि शुरु भएको छ। मंगलबार एक कार्यक्रमका बिच स्कुलको स्पोर्ट्स मिट शुरु भएको हो। उक्त स्पोर्ट्स मिट माघ ९ गते सुरु भएर माघ १३ गते सम्पन्न हुने स्कुलले जनाएको छ । एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलका प्रिंसिपल टिकाराम पुरील. . .


प्रधानमन्त्री कप : कर्णाली प्रदेशको तेस्रो जीत

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तेस्रो जीत निकाल्दा कोशी प्रदेशले भने लगातार सातौं हार व्यहोरेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले कोशी प्रदेशमाथि ६ विकेटको फराकिलो जित दर्ता गरेको हो । पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ३४.३ ओभर. . .


विराटनगरमा बुधबारदेखि हिसान स्पोट्र्स मिट

विराटनगर । हिसान स्पोट्र्स मिट आगामी बुधबारदेखि सुरु हुन भएको छ । हिसानको १२ औं संस्करण अन्तर्गत हुने खेलहरु उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा आयोजना गर्ने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसान स्पोट्र्स मिट बारे जानकारी दिइएको छ । माघ १० देखि माघ १६ �. . .


इलाम गोल्डकप : आज अन्तिम क्वार्टरफाइनल खेल

विराटनगर । इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकपमा आज मंगलबार अन्तिम क्वार्टरफाइनल हुँदैछ । प्रतियोगिताको अन्तिम चार समूहमा छनोट हुने लक्ष्यसाथ आजको खेलमा पाँचथर युुवा क्लब र बुटबलको लुम्बिनी युवा क्लबले प्रतिस्पर्धा गर्दैछन् । यसअघि हिजो भएको खेलमा विजयी बन्दै न्युरोड टिम (एनआ�. . .