काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब नेपाल पुलिसले लगातार छैटौं जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशमाथि ६ विकेटको फराकिलो जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशले ४२.५ ओभरमा सवै विकेट गुमाएर �. . .
काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रायोजन गर्ने भएको छ । सबैभन्दा ठुलो घरेलु प्रतियोगिताका रूपमा हेरिएको प्रधानमन्त्री कपको प्रायोजन सम्बन्धी सम्झौतामा फाउण्डेशनका तर्फबाट अध्यक्ष पंकज जलान र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सच�. . .
काठमाडौं । कतारमा जारी एएफसी एसियन कप फुटबलमा प्रि-क्वाटरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ । बिहीबार राति समूह एफका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको हो । समूह एफको अन्तिम खेलमा कीर्गिस्तान र ओमानले एक एक गोलको बराबरी खेल्दा साउदी अरेविया र थाइल्याण्डले पनि गोलरहित बराबरी खे�. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औँ संस्करण अन्तर्गत बिहीबार भएको खेलमा कान्तिपुर, पशुपति, शिक्षादीप, सिटी, मोडर्न एरा, अरनिको, अर्किड कलेज विजयी भएका छन् । विराटनगरस्थित बैजनाथपुरको क्रिकेट मैदानमा भएको क्रिकेट खेलमा कान्तिपुर कलेज र अरनिको कलेज विजयी भए । पहिलो खेलमा कान्तिपुरले मेरिल्याण्ड . . .
विराटनगर । इलाम सदरमुकाममा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज बिहीबार हुँदैछ । फाइनलमा पुग्ने लक्ष्यका साथ आज पाँचथर फुटबल क्लब र झापाको बिर्तामोड फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछन् । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युरोड टिम (एनआरटी) विजयी हुँदै फाइनलमा स्थान पक्. . .
काठमाडौं । एएफसी एसिया कप फुटबलमा समूह डीबाट इराक र जापान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका अन्तिम खेलमा इराकले भियतनामलाई र जापानले इन्डोनेसियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् । कतारमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा इराकले भियतनामलाई ३–२ गोल अन्तरको पु�. . .
विराटनगर । न्युरोड टिम (एनआरटी) इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल बनेको छ । प्रतियोगिताअन्तर्गत आज बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई हराउँदै एनआरटी उपाधिनजिक पुगेको हो । सडन डेथमा एनआरटीले रेडहर्स क्लबलाई हराउँदै फा�. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबार सुरु भएको छ । पहिलो दिन क्रिकेट र फुटबलका खेलहरु सम्पन्न भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना भएको हो । ‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानमा रहेको पुलिसले लगातार ५ खेलमा जीत निकाल्दै १० अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । मूलपानी क्रिकेट रंगशालामा बुधबार भएको खेलमा पुलिसले मधेश प्रदेशलाई ६ विकेटले पराजित गरेको ह. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा उक्लिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा कोशी प्रदेशलाई ८ विकेटले गर्दै सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा उक्लिएको हो । कोशी प्रदेशको लगातार आठौं हार हो । कोशी प्रदेशले पहिला ब�. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा यहि माघ १५ गतेदेखि २२ गतेसम्म सलकपुर खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने भएको छ । भुल्के युवा समाज तथा सलकपुर क्रिकेट क्लबकाे आयाेजनामा प्रतियाेगिता हुने भएको हाे । क्रिकेट प्रतियाेगितामा १६ वटा टिमकाे सहभागिता रहने आयाेजकले पत्र. . .
काठमाडौं । दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलमा भारत सिरियासँग १-० गोल अन्तरले स्तब्ध भएको थियो । ७६ औं मिनेटमा इब्राहिम हेसरको पासमा ओमर खर्बि. . .