खेलकुद

प्रिन्स र रसिला एसियन गेम्सका लागि छनोट

काठमाडौँ । प्रिन्स दाहाल र रसिला महर्जन यसै वर्षको सेप्टेम्बरमा चीनको गोङ्गजाउमा आयोजना हुने १९औँ एसियन गेम्सका लागि छनोट भएका छन् । नेपाल ब्याडमिन्टन सङ्घले निर्धारित दुई पुरुष र दुई महिलाका लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसहित सुनिल जोशी र जेशिक�. . .


च्याम्पियन्स लिग जित्दै सिटी बन्यो ट्रेबल उपाधि जित्ने दोस्रो इङ्लिस क्लब

स्पेन मिडफिल्डर रोड्रीले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर सिटीले शनिबार राति इन्टर मिलानलाई १–० ले हराउँदै यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । यससँगै सिटीले ट्रेबल उपाधिको दुर्लभ सफलता हासिल गर्न सफल भएको छ । र, घरेलु लिगको दबदबा तोड्दै युरोपियन लिगमा पनि आफ्नो बर्चश्व बढाउन सफल भएको छ ।. . .


विराटनगरका भोला सिलवालले व्यवसायिक खेल जीवनबाट लिए सन्यास

एक समयका नेपाली राष्ट्रिय टिमको एक भरोसावान मिडफिल्डर भोला सिलवालले व्यवसायिक खेल जीवनबाट सन्यास लिएका छन् । झण्डै २ दशक नेपाल पुलिसबाट व्यवासयिक फुटबल खेलेका सिलवालले शुरुमा विराटनगरको मोतिराम स्पोर्टिङ क्लबबाट व्यावसायिक फुटबल करिअर सुरु गरे । त्यसपछि सम्राट स्पोर्टिङ क्लब हुँदै २०६० सालमा काठ. . .


रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

मङ्गलबारे । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो । कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग. . .


एएफसी यु–२० महिला एसियन फुटबल कप : नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०–५ गोलअन�. . .


दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालसहित भारत, भूटान, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्स ग�. . .


एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ । म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा आज भएको खेलमा नेपाल म्यानमारसँग ०–५ गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि खेलको २३औँ मिनेटमा जिन मोई प्याएले एक गोल. . .


नेपाली महिला फुटबल टोली म्यानमार जाँदै

काठमाडौं ।एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज विदाई गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली म. . .


मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

काठमाडौँ । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो । मलेसियाले दिएको एक सय �. . .


मेसी र सर्जियो रामोसको बिदाइ खेलमा पीएसजी पराजित

लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३-२ ले पराजित भयो ।घरेलु मैदान पार्क डे प्रिन्समा पीएसजीले दुई गोलको अग्रता बनाए पनि जोगाउन नसक्दा पराजित भयो । यसअघि . . .


‘एसइई बास्केटबल ट्यालेन्ट हन्ट २०८०’ सम्पन्न

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगरमा 'एसइई बास्केटबल ट्यालेन्ट हन्ट २०८०' सम्पन्न भएको छ । एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि बैशाख ६ गते देखि जेठ १५ गतेसम्म आयोजना गरिएको ट्यालेन्ट हन्ट सम्पन्न भएको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ। विराटनगर ११ को �. . .


महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी

काठमाडौँ । नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो । यस जितसँगै नेपालले तीन खेलको महिला टी–ट्वान्टी अन्तर्रा. . .