खेलकुद

कोशी प्रदेश सरकारले पनि क्रिकेटर ललित र दिपेशलाई सम्मान गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले राष्ट्रिय क्रिकेटरद्धय ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् । खेलकुद बोर्डको आज (सोमबार) बसेको १६ औँ बैठकले राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू–१९ टोलीका सदस्य कँडेललाई एक लाख ११ हजार एक सय ११ नगदसहित सम्मान गर्न�. . .


विराट गोल्डकपमा आठ टिम : दिल्ली एफसी नआउने, सट्टामा भुटानको ड्युक लयुल क्लव

विराटनगर । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपमा आठ टिम सहभागी हुने भएका छन् । आयोजक विराट गोल्डकप ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा नेपालका तीन विभागिय क्लव एपीएफ, त्रिभुवन . . .


विराटनगरमा जारी नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विसिसिए नेपाललाई

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ । ३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार ४९ रनले पराजित गरि २–१ ले श्रृख. . .


ललित र दिपेशलाई विराटनगर महानगरले एक लाख १ हजार नगदसहित सम्मान गर्ने

विराटनगर । क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् । नेपाललाई विश्वकप छनौटमा पुर्‍याउन महत्वपुर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य राजवंशीलाई महानगरले नगद एक लाख एक हजार रुपैयाँसहित सम्मा�. . .


इटहरी गाेल्डकप : घरेलुु टिमलाई हराउँदै चर्च व्बाइज काठमाडौँ सेमीफाइनलमा प्रवेश

सुन्दरहरैँचा । १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा आयाेजक राष्ट्रिय जागृति क्लबलाई हराउँदै चर्च व्बाइज युनाइटेड  काठमाडौ सेमीफाइनल प्रवेश गरेको छ ।   इटहरी रंगशालामा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा चर्च व्बाईजले २—० गोल अन्तरले आयाेजकलाइ घरेलुु मैदानमा पछि पारे�. . .


विराटनगरमा जारी नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट : भारतद्वारा नेपाल पराजित

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) भारतको अल इन्डिया वुमन टि -२० क्रिकेट एसोसिएन पराजित भएको छ । जित सँगै भारतले ४ खेलको श्रृखला १-१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा भारतलाई ९ विकेटले �. . .


जहदा–४ ले जित्यो अध्यक्ष कप क्रिकेट प्रतियोगिता

विराटनगर । मोरङको जहदामा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७९ ’ को उपाधि जहदा–४ ले जितेको छ । शनिबार साँझ सम्पन्न फाईनल खेलमा आयोजक लक्ष्मिनिया युवा क्लबलाई ८२ रनले पराजित गर्दै जहदा–४ ले उपाधि जितेको हो । आयोजक लक्ष्मीनिया युवा क्लबले टस जितेर फिल्डिंग रोजेको थियो । जहदा–४ ल�. . .


मिल्स गोल्डकपको उपाधि झापाको ध्रुवतारालाई

विराटनगर । पहिलो पटक सहभागी जनाएको झापाको ध्रुवतारा युवा क्लबले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लबलाई ३–२ गोलले निराश बनाउँदै झापाले उपाधि कब्जा गरेको हो �. . .


विराटनगरमा जारी नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट : नेपालको विजय शुरुवात

विराटनगर । प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) विजयी शुरुवात गरेको छ । विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि -२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १-० को अग्रता लिएको छ । नेपाल क्रिके. . .


विराटनगरमा इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने

विराटनगर । विराटनगरमा इन्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा चैत ४ देखि ७ गतेसम्म हुने भएको हो । आयोजकले विराटनगरमा आज(शुक्रबार) पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । प्रतियोगितामा इन्डिया�. . .


विश्वकप क्रिकेट छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

काठमाडौँ । सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सफल भएका छन् । विभिन्न सात राष्ट्र सम्मेलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपा. . .