खेलकुद

एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दै

टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्।  खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो।  पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्र�. . .


मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा , फुटबलमा भविष्य खोज्दै आशिष

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन् । उनी आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्. . .


भारत साफ च्याम्पियनसिपको सेमिफाइनमा

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतले माल्दिभ्सालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो ज�. . .


बङ्गलादेशले पाकिस्तानलाई हरायो

काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्य�. . .


भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भन�. . .


त्यसपछि जीम व्यवसायी बने विराटनगरका सन्जय

विराटनगर । दुबईको इमिरेटस् एयरलायन्समा अप्रेशन को–अर्डिनेटर भएर साढे छ वर्ष काम गरेका विराटनगर–४ निवासी ३९ वर्षीय सन्जय साह अहिले विराटनगरमा आफ्नै पेसामा तल्लिन छन् । स्नातक गरेका उनी २०७६ असोजसम्म दुबईमा रोजगारी गर्थे । मासिक चारलाख कमाउँथे । त्यहिं कमाएको पैसाले उनले विराटनगरमा आफ्नो दैनिकी बित�. . .


एकाबिहानै सन्दिपले सामाजिक संजालमा लेखे “म निर्दोष छु र कानुनमा पूर्ण विश्वास राख्छु”

निलम्बित नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको आरोपका विषयमा मुख खोलेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा सन्दीपले आफू निर्देष रहेको र निराधार आरोपको सामना गर्न तयार रहेको बताएका छन् । “म निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु । मैले सीपीएलबाट बिद�. . .


क्रिकेट सङ्घबाट सन्दीप निलम्बित

काठमाडौं । नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसम�. . .


एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि पाकिस्तान र श्रीलंका भिड्ने

युएईमा जारी एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि पाकिस्तान र श्रीलंका भिड्ने भएका छन्। प्रतियोगितान अन्तर्गत सुपर फोरमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ। बुधबार सारजाहमा अफगानिस्तानलाई रोमाञ्चक खेलमा १ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो। . . .


नवौं राष्ट्रिय खेलकुद : पुरूष क्रिकेट आजबाट, प्रदेश १ को खेल पनि आज

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरूष क्रिकेट प्रतियोगिता आजबाट काठमाडौंमा सुरू हुँदैछ। नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ। तर, पुरूष क्रिकेट भने अगाडि नै सुरू हुन लागेको हो।प्रतियोगिताको पहिलो दिन बिहीबार चार खेलहरू हुनेछन्। दुई खेल कीर्तिपुरस. . .


क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बत�. . .


महिला साफ च्याम्पियनसीप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियाोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्�. . .