खेलकुद खबर

पीपीएलको खेल तालिका सार्वजनिक, बिराटनगरको खेल मङ्सिर २९ गते

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । दोस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले बुधबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । मंसिर २८ देखि पुस १२ सम्म पोखरा रंगशालामा चल्ने प्रतियोगित. . .


विराटनगरमा मारवाडी प्रिमियर क्रिकेट लिग हुने, ५ टिम सहभागी हुने

विराटनगर । विराटनगरमा नेपाल अग्रवाल युवा मचको मैत्रिपूर्ण क्रिकेट प्रतियोगीता आनन्द ईट्टा मारवडी प्रिमियम लिगको सातौ संस्करण हुने भएको छ । नेपाल अग्रवाल युवा मंच विराटनगरले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मारवाडी प्रिमियम लिग हुने जनाएको हो । आगामी पौष २ गतेदेखि सुरु हुने मारवाडी . . .


१३ औं साग : पुरुष फुटबलमा नेपालले भुटानलाई हरायो , स्वर्ण पदक पाउन सफल

बिराटनगर  मङ्सिर २४ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले जित निकालेको  छ । नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको छ । दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए भने  ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए  । खेल. . .


साग फुटबल फाइनल : जितको नजिक नेपाल , २–१ काे अग्रता

मंङ्सिर २४ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलको ५३ औं मिनेटमा नेपालले अग्रता फेरि बढाएको छ । पहिलो हाप १–१ को बराबरीमा टुग्गिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा नेपालका खेलाडी सुनिल बलले हेडिङ गोल मार्फत आकर्षक गोल गरेका हुन् । खेल २–१ को अवस्थामा पुगेको छ । नेपाल जितको निक्क�. . .


विराटनगर महानगरको ‘छोरी बचाउ छोरी पढाउ’ अभियान सफल पार्न दौड

विराटनगर । १६ दिने लैँिगक हिंसा बिरुद्धको अभियानको अन्तिम दिन आज बिराटनगर महानगर पालिकाले दौड प्रतियोगिता सम्पन्न गरेको छ । विराटनगर महानगरपालिकाको आयोजनामा छोरी बचाउ छोरी पढाउ भन्ने नाराका साथ महिला दौडको आयोजना गरिएको हो । मंगलवार बिहान ७ बजे विराटनगर महानगर पालिकाबाट शुरु भएको दौड टाफिक चौक पुग�. . .


१३ औं दक्षिण एसियाली खेलकुद : आज अन्तिम दिन , कुन खेल कहाँ कहाँ हुने ?

काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदै छ ।सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु हुनेछ । सागमा आझ फुटबल, बक्सिङ, बास्केटबल, . . .


विराटनगरमा इन्टर लियो रनिङ शिल्ड फुटसल कप हुदै, विजेताले १० हजार पाउने

विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले विराटनगरमा ‘इन्टर लियो रनिङ शिल्ड फुटसल कप २०१९’ गर्ने भएको छ । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले विराटनगरमा सोमवार पत्रकार सम्मेलन गरी शिल्ड कप हुनेबारे जनाएको हो । आगामी मंसिर २६ गतेदेखी सुरु हुने फुटसल प्रतियोगितामा १६ वटा क्लवको सहभागिता हुने. . .


नेपाली राष्ट्रिय महिला फुटबल टिमको भारतसँग हारसँगै प्रशिक्षक हरि खड्काले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। सागअन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि सोमबार खड्काले कोचबाट राजीनामा दिएका हुन्। स्वर्णका लागि पोखरा रंगशालामा भएको खेलमा नेपाली फुटबल टिम भारतसँग २-० ले पराजित भएको थियो। ने. . .


राष्ट्रिय महिला टोलीका मनमाया र निरुले लिए अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास

पोखरा ।  राष्ट्रिय महिला टोलीका दुई फुटबलरले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन्। टोलीकी डिफेन्डर मनमाया लिम्बु र फर्वाडर निरु थापाले १३ औं सागको फाइनल खेल पश्चात्त पोखराबाट सन्यासको घोषणा गरेका हुन्। राखेप सदस्य राजेश गुरुङले सन्यास घोषणा गरेका दुबै खेलाडीलाई आधा तोला सुन र चार तोला. . .


तेह्रौं दक्षिण एसियाली खेलकुद : बक्सिङ्ग विधातर्फ २० वर्षपछि स्वर्ण पदक, ४६ औं स्वर्ण

काठमाडौं, मङ्सिर २३। नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को बक्सिङ्ग विधातर्फ २० वर्षपछि स्वर्ण पदक जितेको छ । बक्सर मीनु गुरुङ्गले भारतीय बक्सरलाई पराजित गरेर स्वर्ण पदक जित्नुभएको हो । उहाँले भारतीय बक्सर शिक्षालाई ५४ किलो तौल समूहमा हराएर स्वर्ण जित्नुभयो । मीनुको स्वर्णसँगै नेपालले तेह. . .


वाइवाइ एरिना गोल्डकप : आज बेलबारी र इटहरी बीच खेल हुने

बिराटनगर मङ्सिर २३ , एरिना टेलिभिजनद्धारा आयोजित रात्रिकालिन वाइवाइ एरिना गोल्डकप जारीरहेको छ । एरिना टेलिभिजनको आठ औँ वार्षिक उत्सवको अवसरमा आयोजित राष्टिय टोलीले भरिएको नेपालमै पहिलो पटक फ्रेन्चाईज नगरपालिका स्तरीय वाइवाइ एरिना गोल्डकप शुक्रबारबाट इटहरी रंगशालामा सुरु भएको हो  । प्रदेश नं. १ �. . .


१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा आज यी खेल !

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुँ�. . .