लन्डन, कात्तिक ७ गते । चेल्सी र म्यान्चेस्टर सिटीले इङलिस प्रिमियर लिगमा शनिबार राति सहज जित निकालेका छन् । रोमलु लुकाकु र टिमो वेर्नरजस्ता प्रमुख स्ट्राइकारहरुको अनुपस्थितिमा पनि चेल्सीले नर्विचलाई ७–० ले हरायो । सो खेलमा प्लेमेकर मासन माउन्टले ह्याट्रिक गर्नुभयो । अन्य गोल कालम हड्सन–ओडोइ, रिस जे�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गमा आउँदो कात्तिक ११ गतेदेखि चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि शून्यप्रायः भईरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न . . .
गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ५ गते । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा बाँसगढी नगरपालिकाले भक्तपुर नगरपालिकालाई १२–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फरवार्ड अमिसा कार्की एक्लैले सात गोल गरेपछि बाँसगढी एक द. . .
विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाका खेलकुद विकास समितिमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज शपथ ग्रहण गराएको छ । बिहीबार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि शपथ ग्रहण गराईएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्�. . .
म्यान्चेस्टर (इङ्गल्यान्ड), कात्तिक ३ गते । क्रिस्टियानो रोनाल्डोले फेरि एकपटक निर्णायक गोल गरी म्यान्चेस्टर युनाइटेडको उद्धार गनुृभएको छ । निर्धारीत समय सकिन नौ मिनेट बाँकी छँदा रोनाल्डोले दर्शनीय हेडद्वारा गोल गरी खेलको छिनोफानो गरेपछि म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा इटालीको एट्ल. . .
अबु धाबी (संयुक्त अरब इमिरेट्स), कात्तिक ४ गते । आयरल्यान्डलाई ७० रनले हराएर श्रीलङका विश्वकप टि२० सुपर १२ मा पुगेको छ । अलराउन्डर वानिन्डु हसरङ्गाले ४७ बलमा बनाएको ७१ रन श्रीलङ्काका लागि निर्णायक बन्यो । यस नतिजापछि समूह एबाट नेदरल्यान्ड्स विदा भएको छ । यसअघि, नामिबियाले नेदरल्यान्ड्सलाई छ विकेटले �. . .
पेरिस, कात्तिक ३ गते । लियोनेल मेसीले फटाफट दुई गोल गरेपछि च्याम्पियन्स लिगमा फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी)ले जर्मनीका लेप्जिगलाई ३–२ ले हराएको छ । खेलको नवौँ मिनेटमा नै किलियन एमबापेको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । लेप्जिगका स्ट्राइकर एन्द्री सिल्भाले २८ औँ मिनेटमा बारबरी गोल गर्नुभ�. . .
एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । त्. . .
प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमला�. . .
नेपाल जारी साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाईनल प्रवेश गरेको हो । खेलको ९ औं मिनेटमा बंगलादेशले गोल गरेर खेलमा अग्रता लिएको थियो । त्यस पछि लगातार गोल फर्काउने संघर्ष गरेको नेपालले ८८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेको थियो । नेप�. . .
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्लेअर अफ दी मन्थका रुपमा नेपालका सन्दीप लामिछाने चयन भएका छन् । आईसीसीले सेप्टेम्बर महिनाको प्लेअर अफ दि मन्थका लागि नेपालका सन्दीप लामिछानेका साथै अमेरिकाका जसकरण मलहोत्र र बंगलादेशका नसुम अहमदलाई मनोनयनमा राखि भोटिङ्ग खुलाएको थियो । त्यसको नतिजा अनुसा�. . .
विराटनगर । नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जितेको छ । आज भएको फाइनलमा शंकखुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासलले उपाधिसँगै १० लाख नगद हात पार्न सफल भएको हो । -अनलाइन खबर. . .