खेलकुद खबर

मुख्यमन्त्री कप क्रिकेटकाे लागि प्रदेश १ बाट टोली सार्वजनिक,यी हुन् छनाैटमा परेका खेलाडी

विराटनगर, २३ फागुन । कैलालीमा हुने प्रथम मुख्यमन्त्री कप क्रिकेटकालागि प्रदेश १ ले आफ्नो टोली सार्वजनिक गरेको छ। युवा खेलाडीहरु सम्मिलित टोलिको कप्तानी पुष्प थापाले कप्तानी गर्नेछन। छनोट भएका खेलाडीहरुमा पुष्प थापा (कप्तान), सिद्धान्त लोहानी, अंकित सुवेदी, सन्नी पुन,  मिनस थापा, मुकुन्द यादव, राज�. . .


झापा गोल्डकप : मनाङ ‘आउट’ क्यामरुनी क्लब ‘इन’

झापा, २३ फागुन । मगमग झापा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा लाली रुपन्देहीले लिग लिडर मनाङ मर्स्याङदीको सामना गर्ने तय भएको थियो। तर, अन्तिम समयमा आएर दोश्रो संस्करणको विजेता मनाङले एएफसी कपको तयारीका लागि समय अभाव हुने भन्दै सहभागीता फिर्ता लिएपछि क्यामरुनको दाफिन्स क्लब सहभागी हुने भएको छ। झाप�. . .


मगमग झापा गोल्डकप : एपिएफलाई हराउँदै आर्मी सेमिफाइनलमा पुग्यो

विराटनगर फाल्गुन २२ । विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा आफ्‍नो स्थान सुरक्षित गरेको हो। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात�. . .


आठौँ राष्ट्रिय खेलकूदको मिति घोषणा हुन सकेन ,प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा

काठमाडौँ, फागुन २१ गते । प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन तर अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) कार्यकारी समितिको बैठक पटक÷पटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा. . .


पाकिस्तान सुपर लिगमा आज सन्दीप लामिछाको खेल , हालसम्म ४ खेलमा १० विकेट

काठमाडौं । नेपाली युवा लेगस्पीनर सन्दीप लामिछाने आबद्ध लाहोर कलन्दर पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा आज पेशावर जाल्मीविरुद्ध खेल्दैँछ । चौथो जितको रणनीतिसहित कलन्दर जाल्मीविरुद्ध खेल्न लागेको हो । नेपाली समयअनुसार अबुधाबीस्थित शेख जायद स्टेडियममा खेल बेलुका ५ः१५ बजे सुरु हुनेछ । यसअघि जाल�. . .


आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा, २० फागुन ।  आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफानलमा हङकङ नेप्लिज एकेडेमीलाई एक-शून्य गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ४१ औँ मिनेटमा झापाका क्याप्टेन कर्ण लिम्बूले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । आजको खेलको म्यान अफ् द म्य. . .


अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि साढे पाँच करोड रुपैंयाँ संकलन

चितवन । चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि साढे पाँच करोड रुपैंयाँ संकलन भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष एवम् कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि छ चाँडै नै डीपीआरको काम सक्ने जानकार. . .


मगमग झापा गोल्डकपको चौथो संस्करण शुरु, झापाकाे विजयी शुरुवात

बिर्तामोड ।  झापा गोल्डकपको चौथो संस्करण शुरु भएकाे छ ।  आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रतियाेगिताकाे उद्घाटन गरेका हुन् । झापामा जारी प्रतियाेगितामा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई दुइका बिरुद्ध शुन्य गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले  हङकङ नेप्लीज एका�. . .


नेपाल मै पहिलो पटक बिराटनगरमा क्रिकेट लिगको तयारी, मैदान ब्यवस्थापन हुँदै

शिवम मिश्र(प्रशान्त) बिराटनगर, १९ फागुन । नेपाल मै पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट लिग प्रतियोगीताको मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । बिराटनगर १९ मा बैजनाथपुरमा रहेको क्रिकेट रंगशालामा आगामी चैत्रको पहिलो हप्तादेखि प्रतियोगिता गर्ने तयारी छ । यतिबेला लिगका आयोजक समिति तथा मैदान. . .


हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो , टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिएनन्

काठमाडौँ, फागुन १८ गते । खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ रु एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । पछिल्लो समय नेपाली क्रिकेट महिला र पुरुष टोलीबीचमा देखिएको सरकारी तथा �. . .


बिराटनगरमा तेरापंथ किशोर मण्डलको आयोजनामा ब्याटमिन्टन प्रतियोगिता

बिराटनगर फाल्गुन १७ , बिराटनगरमा तेरापंथ किशोर मण्डलको आयोजनामा ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । फाल्गुन १८ गते बिराटनगरको जैन भवनमा उक्त खेल प्रतियोगिता हुन लागेको हो । तेरापंथ किशोर मण्डलका युवाहरु बीच उक्त कार्यक्रम हुने आयोजक प्रेम पारखले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन १ सय देख�. . .


नेपाली महिला क्रिकेट टिमको अर्को सफलता , कुबेत ३० रनले पराजित

आइसीसी टी–२० महिला एसिया छनोट अन्तर्गत नेपालले पार्चाैँ जित हात पारेको छ । नेपालले अन्तिम खेलमा कुबेतलाई ३० रनले पराजित गर्दै जित हात पारेको हो। थाइल्यान्डको बैंककमा टस हारेर ब्याटिङ गरेको नेपालले कुवेतलाई १ सय १७ रनको लक्ष्य दिएको थियो। कुवेतले निर्धारित ओभरमा अलआउट हुँदै ८६ रन मात्र बनाउँदा नेपा�. . .