खेलकुद

त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आजकाे खेल रङ्गशालामा निःशुल्क हेर्न पाइने

 त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुन�. . .


विराटनगर ‘मिल्स गोल्डकप’को उपाधि एपिएफलाई

विराटनगर । पहिलो मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चलले जितेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा साइनो स्पोर्ट्स क्बल रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो । निर्धारित. . .


मिल्स गोल्डकपको शनिबार फाइनल : उपाधिको लागि एपिएफ र साइनो भिड्दै

विराटनगर । पहिलो मिल्स गोल्डकपको उपाधि हात पार्न सशस्त्र प्रहरी (एपीएफ) पूर्वाञ्चल र साइनो स्पोर्ट्स क्लब रानी मोरङबीच प्रस्पिर्धा हुदैछ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा शनिबार अपराहन्न हुने गोल्डपको फाइनलमा उपाधि हात पार्न एपिएफ र साइनोले आ–आफ्नै रणनीति तय गरि भिड्ने भएको हो । साइनोले . . .


पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाण्डौं । दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा मिति चैत १४ गतेदेखि २३ गतेसम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले ए�. . .


साइनो मिल्स गोल्डपको फाइनलमा

विराटनगर । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा साइनो स्पोर्ट्स क्बल रानी मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा धरान सिटी फुटबल एकेडमी सुनसरीलाई १–० गोलले हराउँदै साइनो फाइनलमा प्रवेश गरेको हो । जितसँगै साइनोले शनिबार हु�. . .


एपिएफ मिल्स गोल्डकपको फाइनलमा

विराटनगर। विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी सुनसरीलाई टाइबे्रकरमा ३–२ गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । न. . .


क्रिकेटका हस्ती वाटमोर विराटनगरमा

विराटनगर । नेपाल क्रिकेटका मुख्य प्रशिक्षक डेव वाटमोरले प्रदेश १ का प्रशिक्षक तथा खेलाडीहरूलाई प्रशिक्षण दिनकालागि प्रदेश १ को राजधानी विराटनगर आइपुगेका छन् । नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा बुधबार विराटनगरमा संयुक्त रुपमा आयोजित ‘नेपाल आउटर. . .


मिल्स गोल्डकप : धरान एकेडेमी सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सताक्षीधाम स्पोर्ट्स क्लब झापालाई १–० गोलले पराजित गरि धरान सेमिफाइनलमा प्रवेश गरेको हो । जित�. . .


विराटनगरमा ‘डेभ ह्वाटमोर’ को प्रतिक्षामा क्रिकेट खेलाडी, मंगलबार क्रिकेट खेलबारे अन्तरक्रिया

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोर आउने भएपछि पूर्वका क्रिकेटर उत्साहित बनेका छन् । क्रिकेट खेल संभाव्यता अध्ययनसहित पूर्वाधारको अवलोकन गर्नका लागि नेपाली क्रिकेट टोलीका प्रशिक्षक आउन लागेको राष्ट्रिय महिला टोलिका सहायक प्रशिक्षक राजेश प�. . .


विराटनगर वडा नं ३ भयो राष्ट्रिय अन्तर वडा टेबलटेनिसको च्याम्पियन

विराटनगर राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाको वडा नं ३ ले जितेको छ । काठमाडौको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा आज भएको फाइनलमा विराटनगर वडा नम्बर ३ ले धरान वडा नम्बर ९ लाई ३-० ले हराउँदै विजयि भएको छ। मेन्स इभेन्ट्स मा वडा नं ३ ले २ लाख मुल्य बरा�. . .


धरान १२ लाई हराउदैं विराटनगर वडा नम्बर ३ फ़ाइनलमा प्रवेश

विराटनगर आकृति रानी अल नेपाल इन्टर वडा टेबल टेनिस च्याम्पियनशिप २०२१ मा धरान १२ लाई सेमी फ़ाइनलमा हराउदैं विराटनगर वडा नम्बर ३ फ़ाइनलमा पुगेको छ । २०७७ चैत्र २ गतेबाट सुरु भएको टुर्नामेन्टको फाइनल खेल यहि ७ गते काठमांडूको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा हुनेछ। विजयी टोलीमा विराटनगर वडा नम�. . .


विराट गोल्डकप फुटबलको छैटौं संस्करणमा तीन विदेशीसहित दश टिम, खेल साँझ ७ बजेदेखि

विराटनगर । छैटौं संस्करणको विराटगोल्ड कप आगामी २०७७ चैत २६ गतेदेखि २०७८ बैशाख ४ गतेसम्म विराटनगरमा आयोजना गरिने भएको छ । विराटनगरस्थित शहीद रंगशालामा दश टिमलाई सहभागी गराउँदै रात्रीकालिन फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो । गोल्डकप आयोजक समितिका संयोजक मनोज बिक्रम शाहका अनुसार नेपाल, भारत र क�. . .