खेलकुद

विराट गोल्डकप : शनिबार उपाधिको लागि एपीएफ र पञ्जाव पुलिस भिड्दै

विराटनगर । विराटनगरमा जारी छैठौ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुदैछ । सहिद रंगशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं र भारतको पंजाव पुलिस बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल राती साढे ६ बजेदेखि सुरु हुनेछ । पाहुना टोली पंजाव पहिलो पटक विराट गोल्डकपको उपा. . .


स्पेनिस खेलाडी पेड्रो मान्जीले नेपाल सुपर लिग विराटनगर सिटी फुटबल क्लबबाट खेल्ने

विराटनगर स्पेनिस खेलाडी पेड्रो मान्जीले नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता विराटनगर सिटी फुटबल क्लब (बिसीएफसि )बाट खेल्ने भएका छन् । उरुग्वेमा जन्मिएर स्पेनमा हुर्किएका ३२ वर्षीय पेड्रो (एनएसएल)का लागि बुधबार नेपाल आइपुगेका हुन्। स्पेनिस क्लब इस्पान्योलबाट उमेर समूहका प्रतियो�. . .


विराटनगरलाई हराउदै एपिएफ फाइनलमा

विराटनगर महानगरपालिका ११ लाई हराउदै विभागिय टोलि सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) जारी विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरलाई ३-२ गोल अन्तरले पराजित गर्दै एपिएफ फाइनल प्रवेश गरेको हो । पुरा ९० मिनेटको खेल सकिसक्दा २-२ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त १५-१५ म. . .


प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराटनगर । बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो . . .


एनबिए कप अनिश्चित कालका लागि स्थगित

कठमाण्डौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने भनिएको योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अनिश्चित कालका लागि स्थगित भएको संघले जनाएको छ । कोरोनाको कहर बढे संगै नेपालमा पनि कोरोनाका बिरामीहरुको संख्यामा बृद्धि भईरहेको अवस्थालाई उच्च जोखिम मध्य नजर राख्दै नेपाल सरकार �. . .


नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजकमा माइ सेकेण्ड टिचर

नेपाल राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी आज सार्वजनिक गरिएको छ । यसको मुख्य प्रायोजक माइ सेकेण्ड टिचर रहेको छ । नेपाल राष्ट्रिय क्रिकेट टिमको जर्सीको लागी प्रायोजक खोज्ने जिम्मा क्यानले एड प्याडलाई दिएको थियो । सो जिम्मा पाएका कम्पनीले नै माइ सेकेण्ड टिचरलाई सम्पूर्ण क्रिकेट टिम जर्सीको मुख्य प्र�. . .


मछिन्द्रलाई हराउँदै पन्जाब सेमिफाइनलमा

विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै �. . .


सिमाले उचालिन तेश्रो मेयर कप

काठमाण्डौं । कस्तुरी कलेजकी सिमा राजबंशीले प्रदेश नं. १ स्तररिय तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ उपाधी हात पार्न सफल भएकी छिन् । बिश्व जुनियर बरियतामा ४२ औं स्थानमा रहेकी सिमाले आईतबार सम्पन्न फाईनलमा बिराटनगरकी रोज पाण्डेलाई २१–१९, २१–१६ले पराजित गर्दै उपाधी प्राप्त गरेकी ह�. . .


एसकेडियुएन टिम च्याम्पियन

काठमाण्डौं । सोतोकान कराते डो (एसकेडियुएन) चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ । एसकेडियुएन १३ स्वर्ण, १० रजत र २० कास्यका साथ च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते महासंघ ९एनएसकेएफ० २ स्वर्ण, ४ रजत र ६ कास्यका साथ दोश्रो र �. . .


`विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ `व्हिलचेयर रेस´ सम्पन्न

विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल `विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता(फरक क्षमता) भएका ब्यक्तिहरु विशेष गरि व्हिलचेयर प्रयोगकर्तालाई लक्षित गरि आज बिराटनगरमा `व्हिलचेयर रेस´ प्रतियोगिता सफलतापुर्वक सप्पन्न भ�. . .


विराट गोल्डकप : विराटनगरको बिजयी सुरूवात

विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर–११ दोस्रो चरणमा प्रवेश गरेको छ । उसले बिहीबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गरेको हो । निकै आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश �. . .


हेल्प नेपाल र डायमण्डलाई उपाधी

विराटनगर । टिपटप हेल्प नेपाल भलिबल क्लब र न्यू डायमण्ड भलिबल क्लब बिहिबार राजधानीमा जारी पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएका छन् नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैकको मुख्य प्रायोजनामा भएको प्रतियोगितामा हेल्प नेपालले एपिएफ�. . .