काठमाडौं । इङ्ल्याण्डविरुद्धको बहुचर्चित एसेस क्रिकेट श्रृंखलामा पाहुना टोली अस्ट्रेलियाले सुरुवाती अग्रता लिएको छ । बर्मिङ्घममा सम्पन्न पहिलो टेष्ट म्याच २ सय ५१ रनले जित्दै अस्ट्रेलियाले पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिएको हो । ३ सय ९८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १ सय ४६ रनमै समेटि�. . .
विराटनगर,१९ साउन । डिसेम्बर १ देखि १० सम्म नेपालमा हुन लागेको १३ औं साग गेमको लागि भएको कराँते बन्द प्रशिक्षणमा मोरङ विराटनगरका राम लिम्बू छनोट भएका छन् । लिम्बु सन् २००६ मा श्रीलंकामा भएको १० औं साग गेममा रजत पदक विजेता खेलाडी पनि हुन् । १३ औं साग गेममा पुनः स्वर्ण जित्ने लक्ष्यकासाथ लिम्बू बन्द प्रश�. . .
झापा, १७ साउन । झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी एक नम्बर प्रदेशस्तरीय प्रथम उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगितामा अन्तर्गत पारिजात महिला फुटबल क्लब अर्र्जुनधाराले वाकओभर पाएको छ।वाकओभरसँगै पारिजातले प्रतियोगिताको अन्तिम ४ स्थान सुरक्षित गरेको छ। बिहीबार हुने भनिएको मोरङको उर्�. . .
झापा, १५ साउन । झापाको शिवसताक्षीमा बुधबारदेखि सुरु १ नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगिताको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लब झापाले विजयी सुरुवात गरेको छ। इलामको चुलाचुली महिला फुटबल क्लबलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै सतासीधामले जित निकालेको हो। जितका लागि मीन�. . .
एजेन्सी पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनको प्रतिष्ठित ‘मार्सा लिजेन्ड अवार्ड’ प्रदान गरिएको छ । सोमबार राति आयोजित विशेष समारोहबीच रोनाल्डोलाई यस अवार्ड प्रदान गरिएको हो । स्पेनको चर्चित पत्रिका मार्काले उत्कृष्ट खेलाडीलाई यस अवार्डबाट सम्मान गर्ने गर्दछ । इटालियन क्लब �. . .
काठमाडौं साउन १२। अस्ट्रेलियामा अर्को वर्ष हुने आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना समाप्त भएको छ । एसियाली छनोटको अन्तिम खेलमा आज सिंगापुरसँग पराजित भएपछि नेपालको बाटोमा पूर्णविराम लागेको हो । नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएको सिंगापुर भने विश्वकप टि–ट्वेन. . .
बिराटनगर साउन १३ । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालका अभिनाश बोहोराले घरेलु टोली सिंगापुरविरुद्ध ४ विकेट लिएका छन् । सिंगापुरले निर्धारित २० ओवरमा ६ विकेट गुमाएर १९१ रन बनाउन सफल भएको छ । नेपाललाई अब जितका लागि २० ओवरको खेलमा १९२ रन बनाउनुपर्ने आवश्यक रहेको छ । सिंगापुरका ला�. . .
एजेन्सी, १२ साउन । आईसीसी टी २० विश्वकपको एसिया छनोटको फाइनलमा आइतबार नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा कतारसँग पराजित भएपनि नेपाली टिमल त्यसपछि मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरको सामना गर्न लागेको हो । यता अंक त. . .
विराटनगर, ११ साउन । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का सचिवालय सदस्य तथा खेल प्रमुख रोहित कोईरालाले पोखरीया डोजोका खेलाडीलाई पोशाक सहयोग गरेका छन । शनिवार पोखरीया मा.वि. विराटनगरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी युवासंघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेतले कराँते गि, टि सर्ट, ग्लोब लगायतक�. . .
काठमाडौं साउन ११ । कप्तान पारस खड्काको अर्धशतकीय पारीको मद्दतमा नेपालले आईसीसी टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा कुवेतविरुद्ध सहज जित निकालेको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य �. . .
एजेन्सी, ११ साउन । टि–२० विश्वकपअन्तर्गत एसिया छनोटमा अब नेपालकै हातमा खेल आइपुगेको छ। यसअघि अन्य टिमको नतिजा समेत भरपर्नुे अवस्थामा रहेको नेपाल अब बाँकी दुई खेलमा जित निकाले समूह विजेताका रुपमा अघिल्लो चरणमा पुग्ने छ। सिंगापुरमा जारी अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले शनिबार कुवेतसँग प्रतिस. . .
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपालले अब दुई खेल खेल्न बाँकी छ । सिंगापुरमा जारी पाँच देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कमजोर टोली कतारसँग चार विकेटले पराजित भएपछि नेपाललाई ठूलो दबाब परेको थियो । यद्यपि दोस्रो खेलमा नेपालले मलेसियालाई सात विके. . .