खेलकुद

आज नेपाली क्रिकेट टिमले टेष्ट राष्ट्र जिम्बावेसँग दोस्रो खेल खेल्ने

सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्ने भएको छ । सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ । खेल नेपाली समयअनुसार साँझ . . .


इङ्लिस प्रिमियर लिग फुटबल : युनाइटेड र आर्सनलले अंक बाँडे

इङ्लिस प्रिमियर लिग फुटबलका बलिया टोली म्यानचेस्टर युनाइटेड र आसर्नलले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युनाइटेडले आर्सनलसँग १–१ गोलको बराबरी खेलेको हो । युनाइटेडले सुरुवाती अग्रता लिएर पनि बराबरीमा चित्त बुझाएको थियो । खेलको ४५औं मिनेटमा युनाइटेडक स्कट म्या�. . .


मोरङ जिल्ला डोरीतान संघको आयोजनामा दशैं शुभकामना आदान प्रदान

भूमिका पाख्रिन विराटनगर । मोरङ जिल्ला डोरीतान संघको आयोजनामा बुढिगंगा गाँउपालिकास्थित मनमोहन स्मृति प्रतिष्ठानमा नेपालीहरुको महान चाड विजया दशमीको अबसर पारेर शुभकामना आदान प्रदान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाइल्. . .


स्पेनिश लिग फुटबलमा बार्सिलोना विजयी हुँदा रियाल मड्रिड बराबरीमा

काठमाडौं । स्पेनिश लिग फुटबलमा बार्सिलोना विजयी हुँदा रियाल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार रातिको खेलमा गेटाफेलाई उसकै भुमिमा २–० ले पराजित गर्दै बार्सिलोनाले महत्वपूर्ण ३ अंक बटुलेको हो । लियोनल मेस्सी घाइते भएपछि उनी बिना नै उत्रिएको बार्सिलोनाका लागि लुइस सुवारेज र जुनियर जुनियर फिर्पोले १�. . .


बेलबारी गोल्डकपः फाइनलमा भारत र धरान भिड्ने

विराटनगर ।  मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लब भिड्ने भएका छन् । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्त�. . .


रंगेली नगर वडा स्तरिय फुटवल प्रतियोगिता शुरु, उद्घाटन खेलमा वडा ८ पराजित

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ६ स्थित आमतोलामा दोस्रो नगरपालिका वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । असोज ८ गतेदेखि १६ गतेसम्म हुने प्रतियोगितामा रंगेली नगरपालिकाका ९ वटा टिमहरुको सहभागी छन् । नगरपालिका मेयर दिलिप बगडियाले प्रतियोगिताको उद्घाटन गर्दै रंगेलीका हेक वडा. . .


पुलिसलाई स्तब्ध पार्दै सिलगुडी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा

बेलबारी । रोयल फुटबल क्लब सिलिगुडी भारत तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा स्तब्ध बनाउँदै पाहुना टोली भारत विजयी . . .


पूर्वाञ्चल गोल्डकपमा झापा ११ सहित आठ टिम भिड्ने

झापा, असोज ६ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी टिमको निश्चित भइसकेको आयोजकले जनाएको छ । आयोजक जायोन स्पोर्टस् क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै भारतका २, नेपालका ए डिभिजनका ४ र मोफसलका २ टिमक. . .


टि–२० को नयाँ वरियतामा नेपाल ११ औँ स्थानमै कायम

 काठमाडौँ असोज ५। टि –२० को नयाँ वरियतामा नेपाल अघिल्लो महिनाकै वरियतामा सिमित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टि–२० को नयाँ विरियतामा नेपाल ११ औँ स्थानमै कायम रहेको हो । अघिल्लो महिना पनि नेपाल ११ औँ स्थानमा नै थियो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ . . .


बिराटनगरमा लागूऔषध विरुद्ध फुटबल प्रतियोगिता हुदै

बिराटनगर असोज ४ , बिराटनगरमा "नशा बिनाकाे जीवन सुन्दर छ" भन्ने नाराका साथ लागू औषध दुर्ब्यसन सचेतना मुलक फुटबल प्रतियोगिता हुने भएको छ । जीवन दृर्ष्टि सामुदायिक पुनर्स्थापना केन्द्रको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा आयाेजक सहित बिराटनगरका स्थापित ५ वटा र सुनसरीकाे ३ गरी ८ बटा क्लब सहभागि हुन�. . .


लेटाङमा प्रथम मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने

भूमिका पाख्रिन लेटाङ असोज ३ , लेटाङ नगरपालिकामा प्रथम मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लेटाङ नगरपालिका वडा नं. ३ को आयोजना तथा खेलकुद समिति ३ नं. वडा कार्यालयको सहआयोजनामा हुने उक्त प्रतियोगिता यहि असोज ६ गते देखी असोज १६ गतेसम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी �. . .


भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडे

बुधबार धर्मशालामा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । संयोगले ती दुवै किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए । खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेक. . .