काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको पहिलो खेलमा राजस्थानले लखनऊ सुपर जायन्ट्सलाई २० रनले पराजित गरेको हो । जयपुरमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो । जवाफमा लखनउले निर्धार�. . .
काठमाडौं। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता आगामी वैशाख २ गते हुने भएको छ । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगमा हुन लागेको प्रतियोगितामा ६ सय ज�. . .
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप २००३ मा केन्याका लागि महत्वपूर्ण भूमिका खेलेका अलराउन्डर कोलिन्स ओबुयाले सक्रिय खेल जीवनबाट सन्यास लिएका छन् । उनले आफ्नो २३ वर्षको क्रिकेट करिअरलाई पूर्णविराम दिएको घोषणा गरेका हुन् । सन् २००१ मा वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेक�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सलाई पाहुना टोली जर्मनीले २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीका लागि फ्लोरियन विट्जले खेल सुरु भएको पहिलो ८ सेकेन्डमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले टोनी क्रसको पासमा गोल गर�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्सले ४ रनको रोमाञ्चक जीत निकालेको छ । शनिबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गरेको हो । कोलकाताले पहिला ब्याटिङ गर्दा निर्धारित ओभरमा २०८ रन बनाएको थियो । जवाफमा हैदरावादले ७ विकेट गुमाएर २०४ रनमात्रै बनाउन सक�. . .
काठमाडौं । टी–२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको जित निनकाल्दै चेन्नाईले विजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो । बैंग्लोरले . . .
विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । दुई दिन सम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले गरे । कार�. . .
काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एशियन च्याम्पियनसिपको छनोटमा जापानले अपराजित यात्रा कायमै राखेको छ । टोकियोमा बिहीबार भएको समूह बीको खेलमा जापानले उत्तर कोरियालाई १–० गोल अन्तरले पराजित गरेको हो । जापानले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । जापानका लागि एओ तानकाले रित. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको १७ औं सिजन शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिता अघि पौने ७ बजेबाट उद्घाटन समरोह हुने छ भने खेल राति सवा ८ बजेदेखि सुरुहुने छ । उद्घाटन समारोहमा सोनु निगम, एआर रहमान, अक्षय कुमार, टाइगर श्राफले विशेष प्रस्तुती दिने छन् । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चे�. . .
काठमाडौँ। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ । शुक्रबार बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो । बहराइनको जितमा माहदी अल हुमाइदान, सायद ब�. . .
विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि विराटनगरमा सुरु हुँदैछ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शुक्रबारेदेखि विराटनगरमा दुई दिने प्रतियोगिता गर्न लागेको जानकार�. . .
काठमाडौं । विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) शुक्रबारदेखि सुरु हुँदै छ । आइपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमनेसामने हुने छन् । प्रतियोगिता सुरु हुनुभन्दा अगाडि चेन्नईले सर्वाधिक सफल कप्तान महेन्. . .