खेलकुद

दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ ११ औँ स्थानमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरीयतामा �. . .


नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित

ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ३२ रन जोडे । कप्तान रोहित पौडेल १६, दीपेन्द्रसिंह ऐरी १७, आसिफ शेख २, कुशल मल्ल २ र कुशल भुर्. . .


अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौंबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनी लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर भएका थिए ।. . .


एथ्लेटिक्समा गण्डकीका गणेश विकको राष्ट्रिय कीर्तिमान

काठमाडौं । गण्डकी प्रदेशका गणेश विकले १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा मंगलबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थार�. . .


आइपीएलमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा राजस्थान रोयल्स (आरआर) ले कोलकाता नाइटराइडर्स (केकेआर) माथि २ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानको जोस बटलरले नटआउट शतकीय पारि खेल्दै २२४ रनको विशाल लक्ष्य पुरा गराउन महत्वपूर्ण भूमिका खेले । सुरुमा �. . .


एसीसी प्रिमियर लिग : साउदी अरेबियासँग खेल्दै नेपाल

एसीसी प्रिमियर लिगमा नेपाल आज समूह चरणको अन्तिम खेल खेल्दै छ । नेपालले आज साउदी अरेबियासँग खेल्नेछ । खेल ११ : ४५ बजे सुरु हुनेछ । समूह चरणको अन्तिम खेलअगावै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन. . .


पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि पुलिसलाई

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । सोमबार राती सिमरा रङ्गशालामा सम्पन्न प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइव्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको ख�. . .


इन्डियन प्रिमियर लिग : आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई २५ रनले हराएको छ । सोमबार राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बंगलोरले २० ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रन बनायो । यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको ह�. . .


आईपीएल : रनको वर्षा भएको खेलमा हैदराबाद २५ रनले विजयी

रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो । बेंग्लोरका दीनेश कार्तिकले विस्फोटक ब्याट. . .


हङकङलाई सजिलै हराउदै नेपालको लगातार तेस्रो खेलमा जित

ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। सोमबार हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपाल सेमिफाइनल नजिक समेत पुगेको छ। समूहको शीर्ष स्थानमा रहेको नेपालको ६ अंक भएको छ। समूह 'ए' मा यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारल. . .


हङकङविरूद्ध बलिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपालले हङकङविरूद्ध टस जितेर बलिङ गरिहेको छ। वर्षाका कारण ढिलो गरी सुरु भएको खेलमा नेपालले एक परिवर्तन गरेको छ। विवेक यादवको स्थानमा करण केसीलाई खेलाइएको छ। खेल १८ ओभरमा झारिएको छ। कपको साविक विजेता समेत रहेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा हुनेछ। नेपाल अघिल्. . .


सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवा‍इ हुँदै

उच्च अदालत पाटनमा सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवा‍इ हुँदैछ। उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दिपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आज सुनुवाइ गर्न लागेको हो। दुवैको मु. . .