विराटनगर। नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ। नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक गरेको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ। एकेडेमीले सार्वजनिक गरेको वार्षिक कार्यक्रम अन्तर्गत एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर एसइई बास्केटब�. . .
जुम्ला । जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका छन् । पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका विराटका धिरज र महिलातर्फ प्रियाले उपाधि जितेकी हुन् । धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी ४ घण्टा ५७ मिनेट ३. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर पाहुना टोलीका कप्तान सञ्जु सामसनले बलिङ गर्ने निर्णय लिएका थिए । जसलाई उनका बलरहरूले सही साबित गर्दै पञ्जाब किंग्सलाई १४७ रनमा सीमित गरे । जवाफमा पाहुना टोलीले सुस्त सुरुवात गरे. . .
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको गर्दै अपराजित यात्रा कायमै राखेको हो । साविक विजेत समेत रहेको नेपालले यसअघि शुक्रबार मलेसियालाई ५ विकेटले हराएको थियो । नेपालले दिएको २११ रनको लक्ष्. . .
काठमाडौं । नेपाली खेलकुदका हिसावले वर्ष २०८० चर्चामै रह्यो । वर्षको सुरुआत हुँदा युवा तथा खेलकुद मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा रहेको थियो । २०७९ को आम निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठबन्धनका कारण फेरबदल हुँदा लामोसमय नेतृत्वविहीन भएको युवा तथा खेलकुदमन्त्रीको रुपमा डि�. . .
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज कतारसँग दोस्रो खेल खेल्दै छ । आजको खेल दिउँसो सवा चार बजे अल अमरेत क्रिकेट मैदानमा हुनेछ सुरु हुनेछ । एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुआत गरेको नेपालले आज दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा दिल्लीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गर्दै लखनऊले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा दिल्लीले १८.१ ओभरम�. . .
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले २४ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनक. . .
चितवन। चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्विमिङमा कोशी प्रदेशले १९ वटा पदक जितेको छ । बुधबार भरतपुर महानगरपालिका–६ स्थित एलटिके रिसोर्टमा भएको प्रतियोगितामा कोशी प्रदेशले ६ रजत र १३ वटा कास्यसहित १९ वटा पदक जितेको हो । कोशीका आरोन भण्डारील. . .
काठमाडौं । ओमानमा आजदेखि एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता हुँदै छ । उक्त प्रतियोगिताका लागि नेपालले भारतको गुजरातमा अभ्यास गरेर ओमान पुगेको हो । टी २० फर्म्याटमा हुने प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे नेपालले मलेसियासँग खेल्दै प्रिमियर कपको यात्रा सुरु गर्ने छ । प्र�. . .
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले गरेको पाँचौँ झापा स्पोर्ट्स् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटीएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेका छन् । उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने पाँचौं हार व्यहोरेको छ । बिहीबार राति वांङखडे स्टेडियममा बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाउँदै ७ व�. . .