खेलकुद

नेपाली जुनियर ब्याडमिन्टन टोलीको बिदाइ

काठमाडौं । पाकिस्तानको इस्लामाबादमा मार्च ३ देखि ७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ । ब्याडमिन्टनका विभिन्न कार्यक्रममा सहभागी हुने १० खेलाडीसहित १७ सदस्यीय टोलीको एक समारोहका बिच शुक्रबा�. . .


अन्तर स्कुल क्रिकेटः सरस्वती र अरनिको स्कुल फाइनलमा प्रवेश

विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्व�. . .


केपी ओली कप फुटबल प्रतियोगिताको सुरु

काठमाडौं । केपी ओली कप फुटबलको दोस्रो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू भएको छ । उक्त प्रतियोगिताको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । शुक्रबारको उद्घाटन खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबिच भएको छ । उद्घाटन समारोहमा राष्ट्रिय युवा सघका अध�. . .


नामिबियाद्धारा नेदरल्याण्ड्स २४ रनले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग टूमा नामिबियासँग नेदरल्याण्ड्स २४ रनले पराजित भएको छ । प्रतिकुल मौसमका कारण ४५ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले ४३.५ ओभरमा सवै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेदरल्याण्डसलाई पराजित गरेको नामिबियाले विश्वकप लिग टूमा ४ मध्य ३ खेलमा जित निकाल्दै ६ अंकका साथ आफूलाई . . .


विश्वकप लिग टू :नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत एक दिवसीय खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित समय भन्दा ढिला गरी सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सवै विकेट गुमाएर २०३ रनमात्. . .


विराट गोल्डकप चैत १५ गतेदेखि

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण आगामी चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने तय भएको छ । विराट गोल्डकप ट्रष्टले दस टोली सहभागी गराएर टुर्नामेन्ट आयोजना गर्ने मिति तय गरेको हो । ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन । �. . .


अन्तर स्कुल क्रिकेटः कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले परा�. . .


बुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ गतेदेखि

विराटनगर । प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने भएको छ । धरान फुटबल क्लबले आज बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । क्लबका अध्यक्ष प्रताप तामाङले बुढासुब्बा . . .


नेपाल ‘ए’लाई क्यानडाले जित्यो एक दिवसीय शृंखला

काठमाडौं । निर्णायक खेलमा नेपाल ‘ए’लाई पराजित गर्दै क्यानडा ११ ले क्रिकेटको एक दिवसीय शृंखला जितेको छ । बिहीबार भएको तेस्रो अर्थात अन्तिम खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले शृंखला २–१ ले जितेको हो । मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा. . .


अन्तर–स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण सेमिफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित . . .


नामिबियासँग दुई विकेटले हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत काठमाडौंमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाकोआफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ । टियू क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो । नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य. . .


विराटनगरका बिकेन थापा आइटीटीएफ फाउण्डेसनको प्रोमोटरका रुपमा चयन

विराटनगर । विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापा विश्व टेबल टेनिस दिवस २०२४ को लागि आइटीटीएफ फाउण्डेसन जर्मनीद्वारा प्रोमोटरका रुपमा चयन भएका छन्। अमेरिका, अफ्रिका, एशिया र युरोपबाट लगभग २०० ओटा आवेदन मध्येबाट जम्मा ३२ जना आवेदकमा पर्दै थापा छनौट भएका हुन्। अप्रिल २३ मा विश्वभरी आइटीटीए�. . .