विराटनगर । पाँचथरमा भोलि बुधबारदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ६८ जना खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन ९ बुधबारदेखि ११ �. . .
विराटनगर । ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा इनरुवामा ३ सय जना भन्दा बढी धावकहरूको सहभागितामा सोमबार दोस्रो इनरुवा रन सम्पन्न भएको छ । इनरुवा नगरपालिकाको सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेन्ट आयोजनामा सम्पन्न भएको दोस्रो इनरुवा रन इनरुवाको लक्ष्मी नारायण मन्दिरदेखि इनरुवाको सखुवा गाछीसम्म ५ किलोमि. . .
विराटनगर । फागुन १० देखि १९ गतेसम्म इलाममा हुने ‘प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक गरिएको छ । माइभ्याली फुटबल क्लबले प्रतियोगितामा आयोजना हुने प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा देउमाई नगरपालिका र रोङ गाउँपालिकाबीच प्रति�. . .
काठमाडौं । अफगानिस्तानविरुद्धको तीन खेलको टी २० सिरिज श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलंकाले सिरिजमा २-० को अग्रता बनाउन सफल भयो । डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट ग. . .
काठमाडौं । नेपालको ‘ए’ टिमले क्यानडा ११ विरुद्ध आज मंगलबार दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । मूलपानी क्रिकेट मैदानमा विहान साढे ९ बजे खेल सुरु हुने छ । तीन खेलको सिरिजमा क्यानडा ११ अगाडि रहेको छ । पहिलो एक दिवसीयमा नेपाल ‘ए’विरुद्ध क्यानडा ११ ले चार विकेटको जित निकालेको थियो । राष्ट्रिय टिमको बेन्च. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर�. . .
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा दुवै गोल रासम होजलुन्डले गरेका हुन् । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनैले खेलको सातौं मिने�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर-स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावी विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकेडेमीलाई ४८ रनले पराजित गरेको छ । टस ज�. . .
विराटनगर । कीर्तिपुर नगरपालिकाले आयोजना गरेको दोस्रो राष्ट्रव्यापी अन्तर स्थानीय तह यु–१८ मेयर कप बास्केटबल प्रतियोगितामा सहभागी जनाउन लागेका खेलाडीहरुको विदाई गरिएको छ । विराटनगर महानगरपालिका र कोशी प्रदेश बास्केटबल संघले एक कार्यक्रमको आयोजना गरी २ जना प्रशिक्षकसहित १२ जना खेलाडीलाई विदाई गर�. . .
पोखरा । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा केन्याका धावकहरुले वर्चस्व राखेका छन् । शनिबार सम्पन्न म्याराथनको पहिलो, दोस्रो र तेस्रोको पुरस्कार केन्याका धावकले जितेका हुन् । अग्रज खेलाडीहरुको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुलातर्फ पहिलो भएका जुलियस . . .
विराटनगर । मोरङ जिल्ला क्रिकेट सँघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर-स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राह स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ ग�. . .
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटको जित निकालेको छ । टीयू क्रिकेट मैदानमा नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्त�. . .