साउदी अरबलाई फराकिलो रनले हराउँदै नेपाल एसीसी यु-१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ३०१ रनले पराजित गरेको हो । नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा सबै विकेट गुमाएर ४६ रनमै समेटियो । साउदी अरबका लागि ब. . .
सुन्दरहरैँचा । लिग बिजेता चर्च ब्वाईज क्लब काठमाडौँलाई हराउँदै बितामोड युनाईटेड क्लब झापा बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा प्रबेश गरेको छ । माेरङकाे बेलबारी ११ स्थित लक्ष्मी माविकाे खेल मैदानमा बुधबार भएको खेलमा बिर्तामोड युनाईटेड क्लब झापाले १ का बिरूद्ध २ गोल गर्दै चर्च ब�. . .
काठमाडौँ । एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियागिताअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई जितका लागि ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ व. . .
नेपाल त्रिदेशीय शृङ्खलाको दोस्रो खेलमा आज हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको सहज जित निकालेको थियो । ट्वान्टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रति�. . .
काठमाडौँ । न्यूजील्यान्डले आइसिसी विश्वकप २०२३ अन्तर्गत आज भएको खेलमा अफगानिस्तानलाई एक सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यसजितसँग न्यूजील्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । न्यूजील्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेट पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई ९९. . .
काठमाडौँ । त्रिकोणात्मक टि २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । युएईले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर�. . .
आईसीसी एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकाविरुद्ध ३८ रनको जित निकालेको छ ।मंगलबार भारतको धर्मशालास्थित हिमान्चल प्रदेश क्रिकेट संघ रंगशालामा नेदरल्यान्ड्सले प्रस्तुत गरेको २४६ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४२.५ ओभरमा सबै विकेट गुमाएर २०७ रनमात्र बनाउन सक्यो । दक्�. . .
काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ । टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दु. . .
बेलबारी(मोरङ) । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार ब्रिगेड ब्वाइज क्लब काठमाडौँ र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको थियो । त्यसपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्रा�. . .
भारतको सर्वोच्च अदालतले मंगलबार समलिङ्गी विवाहलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यद्यपि अदालतले एलजिबिटिक्यु सम्बन्धलाई स्वीकार गर्नु र तिनीहरूलाई भेदभावबाट संरक्षण गर्नु मुलुकको कर्तव्य थियो भनेको छ । सर्वोच्च अदालतले समलिङ्गी यौनलाई प्रतिबन्ध लगाउने औपनिवेशिक कालको कानूनलाई खारेज गरेपछ�. . .
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले �. . .
मणिराम दाहाल सुन्दरहरैँचा । बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप अन्तर्गत युकेएफसी भारत तथा सलहेस युवा क्लब सिराह बिच भएको खेलमा युकेएफसीले हार बेहोरेकाे छ । माेरङकाे बेलबारी नगरपालिका स्थित लक्ष्मी माविकाे खेल मैदानमा साेमवार भएको दाेस्रो दिनकाे खेलमा सहलेसले शुन्यका बिरूद्ध ४ गोल गरेको छ �. . .