काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १-४५ बजे हुनेछ । नेपाल सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै बंगलादेशलाई दुई दशकपछि स्तब्ध पार्ने सोचम�. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफले चौथो जित निकालेको छ । एपीएफले समूह चरणको सातौं खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमको भने यो तेस्रो हार हो । एपीएफ र सुदूरपश्चिम समान ८ अंकका साथ तालिकाको पाँचौं र छैटौं स्थानमा . . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तर्गत भएको बास्केटबलको उपाधि विकेभिएम स्कुलले हात पारेको छ । दौड प्रतियोगिताको उपाधि मेरिल्याण्ड कलेज र अर्किड कलेजले जितेका छन् । दिल्ली पब्लिक स्कुलमा भएको बास्केटबल प्रतियोगितामा विकेभिएम स्कुल विजयी हुँदै उपाधि हात पारेको हो । विकेभिएमले शिक. . .
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न भएको छ । माघ ९ गतेदेखि सुरू भएको स्पोर्ट्स मीट माघ १५ गते विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई यस अघिनै मेडल वितरण गरिएको थियो । कक्षा ७ र ८ का विजेत. . .
काठमाडौं । घरेलु टोली कतार एएफसी एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति प्यालेस्टाइनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो । कतार १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ओडे दब्. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करणअन्तर्गत सोमबार विभिन्न विधाका फाइनल खेल सम्पन्न भएका छन् । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कान्तिपुर कलेजले र अरनिको कलेजलाई पराजित गर्दै उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा कान्तिपुरले अरनिको कलेजलाई ५ रनले प�. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय क्लब नेपाल पुलिसले अपराजित यात्रा कायम राखेको छ । समूह चरणको सातौं खेल खेलेको पुलिसले अहिलेसम्म शतप्रतिशत जितको नतिजा आत्मसाथ गर्न सफल भयो । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशला�. . .
काठमाडौं । फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) र ब्रेस्टले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले दुई दुई गोलको बराबरी खेल्दै एक अंक लिएका हुन् । पीएसजीले २ गोलको अग्रता जोगाउन असफल भएको थियो । पीएसजीका लागि ३८ औं मिनेटमा मार्को एसेन्सियो र ४५ औं मिनेटमा रान�. . .
विराटनगर । हिसान स्पोर्टस् मिटअन्तर्गत आज भएका विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । आज भएको बास्केटबलको फाइनलमा शिक्षादिप र विकेभिएम, क्रिकेटको फाइनलमा कान्तिपुर र अरनिको, भलिबल छात्रतर्फ कान्तिपुर र मोडर्न एरा विजयी भए । बैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुर र अरनिको कलेज विजयी भई �. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मी विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गरेको हो । आर्मीको पाँचौं जित हो । कर्णालीको भने यो पाँचौ हार हो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २�. . .
विराटनगर । क्यानाडाको राष्ट्रिय क्रिकेट टिम एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने निश्चित भएको छ । क्यानाडाले नेपालसँग एक दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ । क्यानेडेली क्रिकेट टिम जनवरी २८ मा हङ्ककङ्ग जाने र त्यहाँका खेल गतिविधि सकेपछि फेब्रुअरी पहिलो साता नेपाल आउने निश्चित भएको हो । यसअघि न. . .
विराटनगर । अर्जुन श्रेष्ठको अध्यक्षतामा विराटनगर महानगरपालिका तेक्वान्दो विकास समिति गठन भएको छ । नेपाल तेक्वान्दो संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको हो । उपाध्यक्षमा पराग ढुंगाना, सचिव अशोक लामा, कोषाध्यक्ष हिना ठाकुर चयन भए । �. . .