विराटनगर । सुनसरीको इटहरीमा सञ्चालन भइरहेको कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिटिएफसी फुटबल क्लब तेह्रथुमले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा सिधुवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधिमा कब्जा जमाएको हो । बिटि�. . .
विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लब र होराइजन क्रिकेट ब्लब विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई �. . .
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधी जितेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । छैटौं संस्करणको फाइनल खेल आज बिहान ९:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । पुलिस र आर्मीले उपाधिका लागि आमने सामने हुनेछन् । अपराजित पुलिसले लिगका सबै ९ खेल �. . .
विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा विराटनगर क्रिकेट क्लब (बीसीसीए) र जहदा विजयी भएका छन् । पहिलो खेलमा बीसीसीएले युनाइटेड क्रिकेट क्लवलाई ७८ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २५ ओभ�. . .
काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा हुने आइसीसी टी २० विश्वकप क्रिकेटको अनलाइन टिकट बिक्री खुला गरिएको छ । टिकट बिक्री ७ फेब्रुअरीसम्म जारी रहने आइसीसीले जनाएको छ । टी २० विश्वकप क्रिकेट जुन १ देखि २९ तारिखसम्म आयोजना हुने छ । विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दै छन् । लिगचरणदेखि फाइनलस�. . .
काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउँसो १-४५ बजे हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ । सुपर सिक्समा यसअघि नेपालले बंगलादेशसँग खेलेको . . .
विराटनगर । विराटनगरमा अर्बन स्पोर्टसको आयोजनामा खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ। माघ २० गते गोग्राह चोकस्थित अर्बन स्पोर्टसको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जुनै उमेर समुहको पुरुष र महिलाको टिम सहभागी हुने पाउने व्यवस्था रहेको कार्यक्रम संयोजक संचेप श्रे. . .
विराटनगर । मोरङ जिल्ला स्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा मिल्स क्रिकेट क्लब विराटनगर र बेलबारी विजयी भएका छन् । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर�. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको उपाधिका लागि दुई विभागीय क्लब भिड्ने भएका छन् । राउन्ड रोविन लिग अनुसार शीर्ष २ स्थानमा रहने टिमले उपाधि भिडन्त गर्न लागेको हुन् । समूह चरणमा अपराजित रहेको पुलिस शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा आर्मी दोस्रो स्थानमा रहेर उपाधि भिडन्त गर्न लागेको हो . . .
विराटनगर । आगामी फागुन २ देखि ७ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक ओएसिस क्लब इलामले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले नगद दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता ट�. . .
विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता बुधबारदेखि विराटनगरमा शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एलाइट क्लब र पथरी शनिश्चरे क्रिकेट क्लव विजयी भएको छ । पहिलो खेलमा एलाइट क्लब विराटनगरले वन टु हेल्थ सोसाइटी रंगेलीलाई २० रनले पराजित गरेको छ । टस ज�. . .