विशेष

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक २९

१. भारतका १३औं राष्ट्रपति प्रणब मुखर्जीको निधन कहिले भयो ? ~ २०२० अगस्ट ३१ २. यस बर्ष (२०२०) को कम्युनिटी शिल्ड फुटबल प्रतियोगिता जित्न कुन क्लब सफल भयो ? ~ आर्सनल (उपविजेता: लिभरपुल) ३. रामेछाप जिल्लाको जिल्ला सदरमुकामको नाम के हो ? ~ मन्थली ४. ‘दक्षिण कोरिया’को मुद्रालाई के भनिन्छ ? ~ वन ५. नेपालमा करिब पाँ�. . .


खुकुलो बन्दै गएको विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण

विराटनगर । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा खुकुलो बन्दै गईरहेको बेला विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा प्रोटोकल अपनाउँदै अपरान्ह ४ बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरेको छ । तर, विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण पुष्टि भ�. . .


विराटनगरमा ६० जनासहित प्रदेश १ मा १४५ संक्रमित थपिए, ७२ जना डिस्चार्ज

विराटनगर । विराटनगरमा ६० जनासहित प्रदेश १ मा १४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । थपिनेमा मोरङका ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   विराटनगरमा ६० जनाम�. . .


निजी ल्याबको रिपोर्टले बिमा दावी मान्यता नपाउने

विराटनगर। कोरोना भाइरस (कोभिड–१९) महामारी कोरोना बिमा गरेर सम्भावित जोखिमबाट ढुक्क हुन चाहेकाहले निजी ल्याबमा परीक्षण गरेको रिपोर्ट पेश गरेर बिमा दावी गर्न नसक्ने भएका छन् । बिमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बिमा दावी भुक्तानी पाउन नसक्ने भएका छन�. . .


सुनसरीमा दैनिक बढ्दै संक्रमित

इनरुवा । सुनसरीमा ४ महिने शिशुसहित ३० जनालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सको ४ महिने शिशुसहित ३० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको हो । शिशुसहित उनकी आमा २४ वर्षीया नर्स, उनका २८ वर्षीय श्रीम�. . .


जनकपुरमा क्लोथ बैंक होम आईसोलेशनको प्रभाव बढ्दै

जनकपुर । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दुई नम्बर प्रदेशको राजधानी जनकपुरमा क्लोथ बैंक नेपालले होम आईसोलेशन कार्यक्रम सञ्चालन सुरु गरेको थियो । बिरामीले अस्पतालमा बेड नापाइरहेको गुनासो बढेपछी क्लोथ बैंक नेपालले सञ्चालनमा ल्याएको होम आइसोलेशनको महत्व भने यस बेला अझै प्रभावकारी बनेको छ । क�. . .


छ वर्षीया बालिका सभ्यताको मुटुमा प्वाल, आर्थिक अभावले छट्पटाउँदै बाबु र आमा

रबिन्द्र बराल विराटनगर । मोरङको रंगेली नगरपालिका १ जमुवाटोलमा वसोबास गर्दै आएका लाल किस्कुकी छोरी ६ वर्षीया छोरी सभ्यताको मुटुमा प्याल परेपछि आर्थिक अभावका कारण उपचार हुन नसकेको परिवारले गुनासो गरेका छन् । ढेडवर्ष अगाडीदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि सभ्यताको स्वास्थ्यमा बारम्बार खराबी आ. . .


पिसिआर परीक्षणमा सिटि भ्यालु र भ्रम

-मनिष अर्याल कोरोना (Covid-19) महामारीको समय हिजो आज नयाँ नयाँ शब्दहरु हामीले सुनिरहेका छौं । त्यस्तै एक शब्द हो , Cyclic Threshold (CT Value) । अझ तपाइ अलि बढी इन्टरनेट चलाउने वा नयाँ कुरा खोज्ने, लेखहरु पढ्ने गर्नु हुन्छ भने यो शब्द तपाइले धेरै नै सुन्न थाल्नु भएको छ होला । एकजना भारतीय डाक्टरले यो विषयमा छोटो भिडियो तयार पारे. . .


संगठित अपराधका गिरोहलाई हतियार बिक्री गर्ने पक्राउ

विराटनगर । विराटनगरमा संगठित रूपमा अपराधको संञ्जाल विस्तार गरेर व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रूपैयाँ असुली गर्ने गिरोहलाई हातहतियार तथा गोलि गठ्ठा उपलब्ध गराउने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर –१२ का २६ वर्षीय विकास महतोलाई पक्राउ गरेको हो । महतोले कटहरी २ �. . .


विराटनगरमा एक हजार बेडको आइसोलेशन बनाइने, लकडाउन भने विस्तारै खोल्दै लैजाने

विराटनगर । कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । सिसि�. . .


वीपीमा उपचारतः सप्तरीका दुईजना संक्रमित पुरुषको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना सप्तरीका हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार राजविराज–७ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १ः१५ बजे र ५० वर्षीय पुरुषको दिउँसो २ः२ मिनेटमा मृत्यु भ�. . .


विराटनगरमा ३३ जनासहित प्रदेश १ मा ९५ संक्रमित थपिए, ६० जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेट�. . .