काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो । सहमतिअनुसार उक्त पारिश्रमिकमध्ये आधारभू. . .
काठमाडौं । वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियान आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग औपचारिक रूपमा एकीकरण हुँदैछ । भैंसेपाटीमा सम्पन्न अभियानको अन्तिम केन्द्रीय समिति बैठकले चार वर्षको समग्र समीक्षा गर्दै एकता गर्ने निर्णय लिएको हो । बैठकमा संयोजक गौतमको अध्यक्षत. . .
काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ८ ः३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र �. . .
प्रेम देवान विराटनगर । विराटनगरका सडकमा अहिले २२ हजार २५५ थान विजुलीका पोल संख्या छ । त्यति कै मात्रामा पोलहरुमा विजुलीका बत्तीहरु लगाएको पनि छ । विराटनगर महानगरपालीकाले रातको समयमा सडक सुरक्षाका लागि विधुतीय पोलमा बत्तीहरु जडान गरेको हो । तर जडान गरेका सबै पोलमा बत्तीहरु पटक – पटक बिग्रँदा नगरवास�. . .
इन्दु साह विराटनगर । मोरङ जिल्ला अदालतले गत आर्थिक वर्ष लिएको लक्ष्य भन्दा बढी संख्यामा मुद्दा फछ्र्यौट गरेको छ । अदालतमा नयाँ दर्ता भएका र जिम्मेवारी सरि आएका १० हजार २२० मुद्दामध्ये ७ हजार १३५ मुद्दा फछ्र्यौट गरेको हो । जुन समग्र मुद्दा लगतको ६९.८१ प्रतिशत हुन आउँछ । अदालतले ३ हजार ७९५ जिम्मेवारी सरि. . .
विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१\०८२ मा ६२ करोड ७६ लाख रुपैँया आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपिँया आम्दानी गर्ने राखेको लक्ष्यको तुलनामा कम हो । तर, अघिल्लो आर्थिक वर्ष २०८०\२०८१ को तुलनामा यो एक करोड ७६ लाखले बढी हो । आन्तरिक आयमा गुणात्मक सुधार गर्न नसक. . .
विराटनगर । स्वास्थ्य बीमा बोर्डले संघीय अस्पताल कोशी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रथम सेवा बिन्दुबाट हटाएर रेफरल अस्पताल मात्रै काम गर्न गरेको निर्णय सच्याएको छ । संघीय संसददेखि सडकसम्मको विरोधका कारण कोशी र बीपीले अब प्रथम सेवा बिन्दु र रेफरल अस्पतालको रुपमा स्वास्थ्य से�. . .
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो । सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ । नयाँ आर्थिक वर्षले खासगरी �. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् । लिङ्देनको नेतृत्वमा भोली साउन २ गते दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढ. . .
विराटनगर । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो । प्रदेश सरकारले एकम�. . .
इन्दु साह विराटनगर । घरेलु हिंसा भन्नेबित्तिकै धेरैलाई महिलामाथिको हिंसाको मात्र सम्झना आउँछ। तर, विराटनगरस्थित कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले पुरुषहरूलाई पनि घरेलु हिंसाका पीडितका रूपमा सहायता दिँदै आएको छ। ओसीएमसीले आर्थिक वर्ष २०८०÷८१ मा १३ जना र २०८१÷८२ मा ३ जना घरे. . .