विराटनगर । भाद्र कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्णा रथयात्रा यस पटक भदौ १ गते आईतबार निकालिदैछ । श्रीराधाकृष्णको युगल जोडीलाई रथारोहण गराउने रथयात्रा भने नयाँ बनेको छ । निर्माणाधीन नयाँ रथको काम सकिएको छ । आज विहान मन्दिर व्यावस्थापन समितिले रथको परीक्षण समेत गरेको छ । मन्�. . .
विराटनगर । यसवर्ष साउन २५ सम्म मधेशमा करीब साढे २० प्रतिशत कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको तुलनामा मधेशमा हाल सम्म २०.४६ प्रतिशत कम धान रोपाइँ भएको हो । गत वर्ष मधेशमा यस अबधि सम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको थियो । तर, यसवर्ष मधेशमा हाल. . .
बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको प्रष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत स. . .
विराटनगर । कोशी प्रदेश सरकारले कृष्ण जन्माष्टमीको भोलिपल्ट, आगामी भदौ १ गते प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले दिएको जानकारीअनुसार झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लामा उक्त दिन रथयात्राको अवसरमा विदा रहनेछ। रथयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले म�. . .
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं–३ अन्तर्गत पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान करिब ८ बजे भएको दुःखद सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन्। दुर्घटना एउटा यात्रुबहाक बस र विपरीत दिशाबाट आइरहेको राजविराज देखि बिराटनगर जाने विङ्गर (माइक्रो) एकआपसमा ठोक्�. . .
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।यस वर्षको साउनको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमबार परेको थियो । साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक व�. . .
विराटनगर । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आइतबार (आज) विराटनगर लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । मृतात्माको शान्तिको कामना गर्दै विराटनगरमा रहेका नेवारी समुदायले विभिन्न झाँकी प्रदर्शन सहित गाईजात्रा �. . .
विराटनगर । विराटनगर १ तीनपैनी स्थित राधाकृष्ण मन्दिरमा शनिबार झुलन महोत्सव धुमधामका मनाइएको छ । राधाकृष्ण रथयात्राको माहोल र तयारीबारे हरेक बर्ष मन्दिरमा राधाकृष्ण भगवनको युगलजोडीको मुर्ति राखेर झुलन महोत्सव गरिदै आएको छ । झुलन महोत्सवको दिन मन्दिर परिसरमा श्रद्धालुभक्तजनहरुको भीड लागेको थियो । . . .
विराटनगर । विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट नवमीमा राधाकृष्ण रथयात्रा निकालिएको ९५ वर्ष पुग्यो । दक्षिण एशियामा जगनाथपुरीपछि धेरै श्रद्धालु सहभागि हुने राधाकृष्ण रथयात्रा निकालिने परम्परा स्थापीत भईसकेको छ । यति महत्वपूर्ण धार्मिक उत्सव छलेर विराटनगर–३ स्थित मानगढको कृष्ण मन्द�. . .
इन्दु कुमारी साह विराटनगर । विराटनगरमा रथयात्राको तयारी भब्य रुपमा भईरहेको छ । यसवर्ष कृष्ण जन्माष्टमी साउन ३१ गते रहेको छ । त्यसको भोलिपल्ट भदौ १ गते रथयात्रा निकालिन्छ । विराटनगर तीनपैनीबाट रोडशेष हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिरमा पु¥याउने गरिएको छ । राधाकृष्ण रथयात्रा निकालिदा विराटनगर म�. . .
विराटनगर । हुलाकी सडकको ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गरेका छन् । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले दुई वर्षअघि गरेको आन्�. . .
विराटनगर । विराटनगरको तीनपैनीदेखि रोडशेषसम्म सडक क्रस गरेर टाँगिएका केवल (तार) भूमिगत गरिएको छ । उत्तरमा तीनपैनीदेखि दक्षिण रोडशेषसम्म बजार लाइनको सडकमा पोलबाट पूर्व–पश्चिम तानिएका फाइबर केवललाई भूमिगत गरिएको हो । नेपाल टेलिकम र एनसेलको फाइबर व्यवस्थापन गर्न विराटनगर महानगरपालिकाले निर्देशन दि�. . .