विशेष

धारिलो हत्यार प्रहार गरी पथरीमा १५ वर्षीय बालिकाको हत्या

विराटनगर । मोरङको पथरी शनिश्चरेमा बालिकाको धारिलो हत्यार प्रयोग प्रहार गरी हत्या भएको छ । पथरीशनिश्चरे—७ स्थित लामाटोलीमा सोमबार राति करिव १० बजे १५ वर्षीय बालिकाको धारिलो हत्यार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । मामाको छोरा (. . .


एमालेद्वारा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको राजीनामा माग

विराटनगर । केन्द्रीय राजनीतिमा फरक गठबन्धन निर्माण भएर सत्ता समीकरण फेरिएको असर प्रदेशमा पनि पर्न थालेको छ । केन्द्रमा संघीय सरकार र प्रदेश सरकारको नेतृत्वमा पनि आलोपालो गर्ने सहमति बनेपछि यसको असर प्रदेशसम्म आइपुगेको हो । यसै क्रममा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा म�. . .


समाचार टिप्पणी : प्रचण्डको गठबन्धन फेर्ने सत्ता मोडल

काठमाडौं । कांग्रेस महासमिति बैठकपछि सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रबीच बढेको आशंका र अविश्वासले आइतबार साँझ नै अन्तिम रुप लियो । हिजो साँझदेखि राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमले निकै तताएको बालुवाटार,बुढानिलकण्ठ,पेरिसडाँडा,बालकोट र वनस्थलीमा नेताहरुले महसुस गरेको रापको दाउरा बने�. . .


विराटनगरमा महाशिवरात्री भव्य रुपमा मनाईने

विराटनगर । शिवरात्रीको अवसरमा विराटनगरमा ‘सकारात्मक जीवन शैली’ विविध सास्कृतिक कार्यक्रम गरी ८८ औँ त्रिमुर्ति शिवजयन्ती मनाईने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले आगामी फागुन २६ गते शनिबार सिटी प्यालेस विराटनगरमा एक भव्य समारोहका बीच शिवजयन्ती मनाउने भएको हो । ब्रह्माकुमारी र�. . .


विराटनगरमा तेस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२४ ” हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो “इक्युवालिटि कप क्रिकेट २०२४” को आयोजना हुने भएको छ । आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघसगको समन्वयमा फागुन २२ गतेदेख. . .


मोरङको धनपालथानमा सशस्त्रका डीएसपी मृत फेला

विराटनगर । मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मृत फेला परेका छन्। सशस्त्रका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् । धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख उनी कोठा भित्र झुण्डिएको अवस्था देखिएका हुन् । जिल्ला प्रहरी कार्�. . .


माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी गडगडाउँदो खोला जस्तो बग्ने नदी भएकाले निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने तर्क गरेका छन् । राजधानीमा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्. . .


संसदको बैठक दुई दिन स्थगित

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन् । संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन्। राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुनपुगेको हो ।. . .


एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति, आजै नयाँ सरकार बन्ने

नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति भएको छ । नेकपा एमालेका एक प्रभावशाली नेताका अनुसार पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा दुई पार्टीबीच सहमति भएको छ । त्यसका लागि आजै नयाँ सरकार बनाउने र एमालेका नेता पनि सहभागी हुने निर्णय भएको छ । एमाले नेता सुरेन्द्र पाण्ड�. . .


सामाजिक सञ्जालबाट ठगी गर्ने चार पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुक, ह्वाट्एप, भाइवर, इमो लगायतका सामाजिक सञ्जालहरुबाट साथी बनाएर कुराकानी गर्दै ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वर बस्ने सर्लाहीको विष्णु गाउँपालिका–४ का २१ वर्षीय आदित्यकुमार सिंह, सिद्धार्थकुमार सिंह, �. . .


राष्ट्रियसभाका १९ सदस्यको शपथग्रहण आज

काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैछन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका एक तिहाइ सदस्यको हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्थाबमोजिम २० जना सदस्यको पदावधि आइतबार सकिएको छ । तीमध्ये १९ पदमा गएको माघ ११ गते निर्वाचन भएको थियो भने एक पदमा सरकारको सिफारिसमा र. . .


कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि

काठमाडौं । भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन् । उनले उपाधिसँगै २५ लाख रुपैंयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाए । शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए । शोमा शुभदीप र पीयू�. . .