फागुपूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लासका साथ मनाउने गरिएको छ । नेपालमा यो पर्व धुमधामसँग अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ। देशका विभिन्न भागमा ठाउँ अनुसारको रित पूरा गर्ने प्रचलन रहेको छ । काठमाण्डौंको वसन्तपुर दरवार अगाडि होलीको अघिल्लो दिन ‘होलिका दहन’ गर्ने चलन पनि छ । यस�. . .
पूर्णप्रसाद मिश्र / रासस काठमाडौँ । यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी �. . .
इन्दु साह विराटनगर । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीलाई रङ्गहरूको पर्वको रुपमा लिइन्छ । यो पर्व पछिल्लो समय धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । होलीको रङ्गमा साना बालबालिकादेखि वृद्धवृद्धासम्म एउटै रङ्गमा रगिने गर्दछन् । एक अर्कामा रङ्ग दलेर खुसी साटसाट गरेर मनाइने पर्वमा रसायनयुक्त रङ्गका क. . .
काठमाडौं । आज (बिहीबार) फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली जिल्ला र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । रंगहरुको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्भावनाले मनाउने परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत�. . .
सुवास दर्नाल/रासस सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले जनाएको छ। एसपिसिसीको व्यवस्थापनमा खुम्बु आइसफल �. . .
काठमाडौँ । आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । “आज (ब. . .
काठमाडौँ । कोशी प्रदेश म आफैँसमेत निर्वाचित भएको प्रदेश हो । त्यसकारण यहाँको भूूगोल र यहाँका हिमाल नदीनाला आदिका बारेमा मलाई जानकारी पनि छ । यहाँका जाति जनजातिहरुका बारेमा, यहाँका कला संस्कृतिहरुका बारेमा, जनताका आस्था र विश्वासहरुका बारेमा मलाई जानकारी छ । यो एउटा ऐतिहासिक सभ्यताको सुरुआत भएको, प्र�. . .
विराटनगर । आगामी चैत ७ गतेदेखि १९ गतेसम्म हुने २०८१ को एसईई परीक्षामा कोशी प्रदेशबाट ८० हजार भन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । एसईइका लागि कोशी प्रदेशका १४ जिल्लामा ३७१ वटा परीक्षा केन्द्र तोकिएको कोशी प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । निर्देशनालयले परीक्षा सञ्चालन तथा व्यवस्थापन�. . .
विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्बलले जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस�. . .
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । क्यानले आज सार्वजनिक गरेको नयाँ सूचीअनुसार पुरूषतर्फ ग्रेड ‘ए’ र ‘बी’ मा समान पाँच, ‘सी’ मा चार, डी’ मा १२ तथा इमर्जिङ प्लेयरमा सात खेलाडीलाई छनोट गरेको छ । केन्द्रीय �. . .
विराटनगर । बिहीबारबाट होली सुरु हुँदैछ। विराटनगरमा होलि भित्रिएसँगै बजारमा चहलपहल बढेको छ। होलिको सिजन भएकोले बजारमा होली खेल्दा लगाउने पोशाकले बजार सजिएको छ । होलीकै पोशाकका कारण पनि विराटनगर रंगिन देखिरहेको छ । अन्य समय सुनसान देखिने बजारमा चहलपहल समेत देखिन्छ । विभिन्न प्रकारका पोशाक र खेलाउना. . .
विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । बुधबार विराटनगरमा पत्रकार सम�. . .