विशेष

मोरङ क्याम्पसको स्ववियु कार्यालयमा नेबिसंघको असन्तुष्टि समूहद्वारा आगजनी प्रयास

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा नेपाल विद्यार्थी संघले आगो लगाएको छ । काँग्रेसमा डाक्टर शेखर कोइराला पक्षका नेविसंघमा आवद्ध विद्यार्थीहरुले आगो लगाएका हुन् । निर्वाचन अधिकृत अधिकारीको कार्यकक्षमा प्रवेश गरेर कागजात खोसेर उनीहरुले आगो लगाए�. . .


शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, शान्ति सुरक्षा र सडक निर्माणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद वीना लामाले राष्ट्रिय प्राकृतिक तथा वृत्त आयोगले बनाएको मापदण्डमा असन्तुष्टि जनाउनुभयो । “आयोगले समानिकरण अनुदान�. . .


तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको सांसद श्रेष्ठको आरोप

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामि. . .


विराटनगरका उद्योगी देवकिशन मुन्दडा बने यसपटकको महामुर्ख

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरले मारवाडीको कला र संस्कृतिलाई जर्गेना गर्दै आएको हास्य सम्मेलन र अलबेली वारात कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । होली पर्वको उल्लासमय माहोल बनाउन आयोजित कार्यक्रम विराटनगरको जैन भवनमा मंगलबार साँझ एक भव्य समारोहबीच हास्य सम्मेलनबाट विराटनगरका उद्योगी एवं. . .


सागसब्जी बेचेर मासिक एक लाख आर्जन

धरान (सुनसरी) । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बन्नुभएका एक उदाहरण हुनुहुन्छ रामधुनी नगरपालिका–२ कालीझोडाका किसान सुरकुमार राई । एघार वर्ष विदेशमा श्रम गरेर स्वदेश फर्कनु. . .


चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?

 –भीष्मराज ओझा/रासस काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै रु १५ अर्ब खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समिक्षा हुन थालेको छ । विसं २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०/८१ सम्म रु १४ अर्ब ९६ करोड ख. . .


विराट गोल्डकपको फाइनल आज

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब भिड्नेछन् । खेल साँझ ६ः३० बजेपछि सुरु हुने आयोजकले जनाएको छ। चर्च ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने थ्रीस्टार विराट गोल्डकपको ५ औं संस्करणको विजेता समेत ह. . .


कहाँ छ महेन्द्र गोल्डकपको सुनको श्रीपेचसहितको सिल्ड

विराटनगर । मुलुकको पुरानो र मोफसलको प्रतिष्ठित विराट गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करणको फाइनल खेल बुधबार विराटनगरको सहिद मैदानमा हुँदैछ । यो खेलमा चर्च ब्याइज र थ्रीस्टारबीच उपाधी भिडन्त हुँदैछ । फाइनल खेलको जोरजामसँगै विराट गोल्डकप ट्रष्टले मंगलबार प्रिम्याच कन्फरेन्समा दुई टिमका कप्त. . .


लेदो सहितको पानी धारामा आएपछि विराटनगर ४ वडामा स्थानीयले लगाए ताला

प्रेम देवान विराटनगर । खानेपानी संस्थान विराटनगरले वितरण गरेको धारामा लेदोसहितको धमिलो पानी आउन थालेपछि उपभोक्ताहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै प्रर्दशन गरेका छन् । जनस्वास्थ्यलाई गम्भीर असर हुने गरि लेदोसहितको धमिलो पानी धारामा आउन थालेपछि विराटनगर ४ का स्थानीयवासीले आज(मंगलबार)लेदो सहि�. . .


देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुभएको छ । कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र सङ्घर्षको बलमा प्राप्त संव�. . .


विराट गोल्डकप : उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार आत्मविश्वासी

विराटनगर। विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा फागुन २८ गते बुधबार ६:३० बजे हुने फाइनलमा चर्च ब्वाइज पहिलो प�. . .


शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद मुक्ताकुमारी यादवले एसईई परीक्षा सुरु हुन लाग्दा शिक्षक आन्दोलित भएकाले समस्याकोे सामाधान छिटा गरिनुपर्ने बताउनुभयो । सांसद मेटमणी चौधरीले दाङका मोही किसानहरुले न्यायकालागि धर्ना �. . .