विशेष

नेपालमा पनि कोभिडको जेएन.१ सब-भेरियन्ट : रोकथामका लागि के गर्दै छ सरकार?

काठमाडौं । छिमेकी मुलुक भारतमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन.१ नेपालमा पहिलोपटक पुष्टि भएको छ । विभिन्न देशबाट फरक फरक उमेरका व्याक्तिहरुबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजेटीभ नमुनाहरुमा गरिएको परिक्षणमा ७ जनामा यो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस. . .


राष्ट्रिय सभामा अब पहिलो दल माओवादी, दोस्रो कांग्रेस

काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सीटका लागि हुने निर्वाचनमा सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन विपक्षीसँग प्रतिष्पर्धा गरेरै अघि बढ्ने भएको छ । यसको पुष्टि उनीहरुले सीट भागबण्डासँगै मनोनयन दाखिलाबाट गरेका छन् । दलहरु केहीले प्रत्यक्ष निर्वाचनमा हारेका नेतालाई रा�. . .


राष्ट्रियसभा निर्वाचन जित्ने म्याराथन दौडमा`कृष्ण प्रसाद सिटौला’

सुजता लिम्बू विराटनगर । राजीनितक दौडमा हार र जितको लडाइको मैदानबाट अझै ‘ब्याक’ हुन नसकेका नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सांसद बन्ने दौडमा पुनः मैदानमा उत्रिएका छन् । उनले आज अर्थात सोमबार विराटनगरस्थित कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदक�. . .


विराटनगरसहित विभिन्न स्थानबाट एकसय बढी मोटरसाइकल चोरीमा संलग्न आरोपीका अपराधका सिलसिला

विराटनगर । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहि थुप्रै मुद्दा खेपिसकेका सुनसरी हरिनगरा ६ का ४० वर्षीय नजाम अन्सारीले एकसय बढी संख्याका मोटरसाइकल चोरी गरेर भारतमा पु¥याई बिक्री गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले विशेष अपरेसन सञ्चालन गरेर सुनसरी र मोरङमा योजनावद्ध मोटरसाइकल चोरीमा संलग्. . .


विराटनगरमा नौ महिना बितिसक्दा समेत एउटा ट्राफिक लाइट जडान भएन

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले मेन रोडका तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना गत आर्थिक वर्षमै राखेको थियो । तीनपैनी, जलजला मोड र ट्राफिक चौक÷हस्पिटल चौकमध्ये एकलाई छनौट समेत गरिएको थियो । स्थान छनौट गरेका बाँकी ठाउँको खासै चासो नभएपनि जलजला चौकमा ट्राफिक लाइट जडान गरिहाल्ने भन्�. . .


वडा सदस्य हुँदै राष्ट्रिय सभाको उम्मेदवारको यात्रामा चम्पादेवि

विराटनगर । कुनै समय प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदारको बन्दसूचीमा परेको नाम उही बन्दसूचीमा नै सिमित भएर माओवादी केन्द्रकी चम्पादेवी कार्कीको संसदीय यात्रा रोकिएको थियो । अहिले एकैपटक राष्ट्रिय सभा चुनावको उम्मेदवार बन्दै गर्दा धैर्यताको एउटा प्रतिबिम्ब रहेको उनी सुनाउछिन् । विरा�. . .


राष्ट्रियसभा निर्वाचन : कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा एमालेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि एमालेबाट ‘अन्य कोटा’ मा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएकाहुन् । अधिकारीको प्रस्तावकका प्रदेश�. . .


बालेन र हर्कको क्यामेष्ट्री

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)बिच करिब नौं महिनाअघि पहिलो भेट बालेनको कार्यकक्षमा भएको थियो । काठमाडौं आएको समयमा राईले बालेनकै कार्यकक्षमा पुगेर भेट गरेका थिए । त्यसअघि उनीहरुबीच सामाजिक संजालमा नोकझोँक चलिरह�. . .


भारत लैजाने लागेको तीन क्वीन्टल गाँजासहित दुईजना पक्राउ

विराटनगर । ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो । सुनसरीको कोशी गाउँपालिका-६ बाट आइतबार राति पक्राउ पर्नेमा भारतीय नागरिक अरविन्द कुमार र कोशी गाउँपा�. . .


राष्ट्रियसभा निर्वाचन : कृष्ण प्रसाद सिटौलाले गरे उम्मेदवारी दर्ता

विराटनगर । माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्। सिटौलाले सोमबार कोशी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उम्मेदवार द�. . .


दुई पटक चुनाव हारेपछि सिटौलाले रोजे राष्ट्रिय सभा

काठमाडौं । संविधान निर्माण गर्दा मस्यौदा समितिको सभापति भएर महत्वपूणर् जिम्मेवारी निभाएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला संविधान जारी भएपछि भने संसद् प्रवेश गर्नै पाएनन् । १३ महिनाअघि चुनावमा भोट माग्न मतदातामाझ पुग्दा फेरि चुनाव नलड्ने स्वघोषणा गरेका उनले अन्ततः आफैँले नेतृत्व गरेको संविधा�. . .


मोरङमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो । निगरानीका क्रममा चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको जाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीको टोलीले विभिन्न सवारी साधनका चालकहर. . .