काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११:०१ बजेपछि कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाल�. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका भित्र ४० भन्दा बढी ब्रिज कोर्ष तथा भाषा शिक्षण कक्षा सञ्चालन गर्ने कन्सल्टेन्सी (शैक्षिक परामर्श केन्द्र) छन् । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सूचना अनुसार आ.व. २०८१\०८२ मा विराटनगरका ७ वटा कन्सल्टेन्सीले मात्रै प्रक्रिया पुरा गरेक�. . .
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर. . .
विराटनगर । गोरखाबाट विराटनगर आईपुगेका कैलाशकुमार गुरुङलाई कुटपिट गरेर सख्त घाईते बनाउन संलग्न आरोपमा प्रहरीले विराटनगर ११ घर भएका राजकुमार सहनीलाई पक्राउ गरेको छ । गत कात्तिक ४ गते बिहान गुरुङलाई नियन्त्रणमा लिएर कुटपिट तथा अंगभङ्ग बनाएको आरोपमा २४ वर्षीय ‘बब’ भनिने सहनीलाई आइतबार बेलुका पक्राउ . . .
विराटनगर । विराटनगरमा दशैं भन्दा तिहार विशेष हुन्छ । उज्यालोको पर्व तिहारलाई विशेष महत्व दिएर मनाइन्छ । साजसज्जादेखि झिलिमिलि बत्तीले शहरको मुहार उज्यालिन्छ । भव्य र विशेष हुने तिहारमा धनकी देवी लक्ष्मीको विशेष पूजा हुने गरेको छ । लक्ष्मीपूजाका दिन अधिक बिद्युतको प्रयोग हुनेगर्दछ । जसले ग्राहस्थ . . .
सङ्गीता राई / रासस धरान (सुनसरी) । अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उहाँले सोच्नु पनि भए. . .
विराटनगर । विराटनगर महानगरपालिकाको निर्वाचित पार्टी कमिटीको अध्यक्षबाट हटाइएका सागर थापालाई नेकपा एमाले कोशी प्रदेश शहरी विकास विभागको सचिवको जिम्मेवारी दिइएको छ । स्वार्थको दलदलमा फसेका नेताहरुको कोपभाजनमा परेर कारवाहीमा परेका थापालाई विभागको सचिवको जिम्मेवारीमार्फत सान्तवना दिइएको हो । एम�. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९० हजार पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो । अलैँची व�. . .
विर्तामोड । सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन्। सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो। बचतकर्ता र शेयर सदस्यको झन्डै डेढ करोड रुपियाँ अनियमितता भएको सो स. . .
झापा । नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरुबाट विसं २०७४ मा मेचीनगर नगर�. . .
धरान (सुनसरी) । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ । धरानको मुख्य बजार भानु चोकदे�. . .
सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् । लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँड�. . .