काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भ. . .
विराटनगर। विराटनगरमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सभ्यता अभिवृद्धिको लागि ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ। आइतबार विराटनगर १८ स्थित आइसीपी एकीकृत जाँच चौकीमा सवारी चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा न�. . .
इन्दु साह विराटनगर । उज्यालोको पर्व तिहारको पहिलो दिन धनतेरसका लागि विराटनगरका सुन–चाँदी व्यवसायीहरुले विभिन्न किसिमका सामाग्री पसलमा सजाउन थालेका छन् । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहारमा सुन–चाँदीका सामान खरिद गर्ने परम्परा भएका कारण व्यापारीहरुले सरसफाईदेखि सजावटका काम सुरु गरिस. . .
काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जीतसहित काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । बंगलादेशलाई जिताउन तोहुरा खातुनले ह्या. . .
विराटनगर । सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुन आयात गर्दा २० प्रतिशत भन्सार दर कायम गरेर खुल्ला सीमा भएको देशका नागरिकलाई पारी नै खरिद गर्न लगाउने नियत राखेको विराटनगर सुन–चाँदी व्यवसायाीहरुले गुनासो गरेका छन् । सरकारले सुनमा लाग्दै आएको १५ प्रतिशत भन्सारलाई बृद्धि गरेर २० प्रतिशत ब�. . .
काठमाडौं । सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित सो कार्यक्रमका लागि दरबन्दी स्वीकृत गरेको हो । आर्थिक वर्ष २०८१/०८२ का लागि अधिकृतस्तरका तीन जना अस्थायी दर�. . .
रमेश गिरी/रासस भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई । भक्तपुरमा सबभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरको आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन् । आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउन�. . .
इनरुवा (सुनसरी) । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्खौली पेशा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्खौली पेशाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि सङ्कटमा पर्न थालेको हो । चाडपर्वका बेला कुमाल समुदायले माटो. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान मृत फेला परेका छन्। विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरी बस्ने जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ३१ वर्षीय योगेन्द्रकुमार कार्की शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। संखुवासभाको मादी नगरपालि�. . .
काठमाडौँ । अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीका अन्य खेलाडीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन�. . .
बेलबारी (मोरङ) । मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ । शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो । �. . .