विशेष

रथ यात्रामा पानी वितरण गर्न ५६ समूहले लियो अनुमति

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले आगामी मंगलबार हुने रथयात्रामा सरसफाईलाई ध्यानमा राख्दै सर्वत तथा पानी वितरण गर्ने समूहले अनिवार्य अनुमति लिनुपर्ने नियम लगाएको थियो । त्यसका आधारमा सर्वत तथा पानी वितरण गर्नका लागि ५६ वटा समूहले अनुमति लिएका छन् । महानगरपालिका सफाई शाखाका प्रमुख पुनम द. . .


झापाको दशगजामा सडक निर्माणमा आएका भारतीयलाई सशस्त्रले लखेट्यो

झापा । दशगजामा सडक बनाउन सुरु गरेका भारतीयलाई सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षण(डिएसपी)ले त्यहाँबाट धपाएका छन्। आइतबार बिहानै सडक निर्माण गर्न आएका भारतीय नागरिकलाई डिएसपी महेश विष्ट नेतृत्वको टोलीले अवरोध गर्दै त्यहाँबाट धपाएका हुन् । झापाको कचनकवल गाउँपालिका-१ घेराबारीमा रहेको प्रस्तावित. . .


विराटनगरमा रथ गुड्ने सडकका खाल्डा टालटुल

इन्दु साह विराटनगर । विराटनगरमा आगामी मंगलबार हुने रथयात्राको तयारी तीव्र रूपमा अघि बढेको छ। यस क्रममा विराटनगर महानगरपालिकाले रथ गुड्ने मार्गमा रहेका खाल्डाखुल्डी टालटुल पार्ने काम गरेको छ । राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तिनपैनी, बजार, रोडशेष, बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमै फर्कने. . .


विराटनगरका लागि उडेको जहाज चन्द्रगढीमा आकस्मिक अवतरण

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट बिराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो । विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मि. . .


विराटनगरको रथयात्रा : मेडियन स्ट्रिप्सका बिरुवा जोगाउन स्वयम् सेवक खटिने

विराटनगर । विराटनगरमा कोशी राजमार्ग अन्तर्गत बरगाछी–रोडशेष सडक खण्डको मेडियन स्ट्रिप्स क्षेत्रमा रोपेका बिरुवा संरक्षण गर्न महानगरपालिकाले युवा स्वयम् सेवक टोलि परिचालन गर्ने भएको छ । शहरको सौन्दर्यकरणका लागि भर्खरै रोपिएका बिरुवालाई तारजालीले घेराबेरा गरिएको छ । यद्यपी तारजालीको घेराबेरा नाघ�. . .


अर्थोडक्स चियाको बजारीकरण र संस्कृतिका लागि नेपाल टी च्यालेञ्ज हुँदै

काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चियाको बजारीकरण र स्वच्छ प्रतिस्पर्धाका लागि काठमाडौं चिया प्रतिस्पधा अर्थात ‘नेपाल टी च्यालेञ्ज २०२४’आयोजना हुँदैछ । काठमाडौं ठमेलको छाया कम्लेक्समा भदौ ११ गते उक्त प्रतिस्पर्धा हुन लागेको हो । चिया उद्यम क्षेत्रमा क्रियाशील युवाहरुको संस्था टि–स्टेसन �. . .


साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुग्न आज नेपाल र भुटान भिड्ने

काठमाडौं । काठमाडौंमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हो भने भुटान स. . .


देशभर वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कर्णाली र सुदू�. . .


वातावरण संरक्षणका लागि विराटनगरमा रोट्रयाक्ट क्लबको कार ¥याली

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक ¥याली निकालेको छ । विराटनगर स्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एस. . .


चलचित्र ‘वर वधु’को प्रचार प्रसार गर्दै फिल्मको टोली विराटनगरमा

विराटनगर । आगामी भदौ १४ शुत्रबारदेखी देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र वर वधुको कलाकार सहितको टोली विराटनगर आएर फिल्मबारे जानकारी गराएको छ । विराटनगरको सिटी सिनेमा हलमा शुक्रबार वर वधुका मुख्य कलाकार सहित फिल्म निर्माण टोलीले १४ गते प्रदर्शनमा आउन लागेको फिल्मबारे जानकारी गराउदै हल. . .


राधाकृष्ण रथयात्रा : राक्षसी प्रवृत्तिलाई भगवान कृष्णले मन पराउनु हुन्न

भगवान विष्णुको आठौँ अवतारको रूपमा जन्मनु भएका श्री कृष्णको जन्मदिनलाई धार्मिक रुपमा विशेष महत्वका साथ मनाउने चलन छ । यसवर्षको याो वार्षिक पर्व आगामी भाद्र १० गते पर्दछ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । कृष्ण जन्माष्टमीलाई सातम आठ�. . .


रुसका ९२ गाउँ युक्रेनको कब्जामा

काठमाडौं । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकहरुले प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकहरुले आक्रोश ब्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । न्यूयोर्क टाइम्सका अनुसार रुसको कुस्र्कमा युक्रेनी आक्रमणपछि पुटिनको लोकप्र. . .