विशेष

नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप

काठमाडौं । अमेरिकाविरुद्धको टी–२० आई सिरिजमा नेपालले क्लिनस्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै . . .


साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ । माल्दिभ्सविरुद्धको खेलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा टोलीमा हुनेछिन् । व्यवसायिक लिगका लागि फ्रान्समा रहेकी सा�. . .


महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई

काठमाडौं । न्युजिल्यान्डले पहिलो पटक टी–२० महिला विश्वकपको उपाधि जितेको छ । आइतबार राति यूएईमा भएको फाइनल भिडन्तमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै गर्दै न्युजिल्यान्डले ऐतिहासिक उपाधि हात पारेको हो । यूएईमा भएको फाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले टस जितेर सुरुमा न्युजिल्यान्डलाई ब्याटि�. . .


चिया निर्यात बढ्यो, अलैँची घट्यो

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्याल. . .


यस्तो छ स्वास्थ्य मन्त्रालयको सय दिनको उपलब्धि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाइएको छ । वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि तीन महिनाभन्दा बढी. . .


रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धा�. . .


विराटनगरमा कहाँबाट आउँछ पानी फल सिंघडा

इशु पन्त विराटनगर । विराटनगरमा असोज–कात्तिक महिनामा ढाकीमा बिक्रीका लागि राखिएको हुन्छ पानी फल । यसलाई सिंघडा भनिन्छ । बजारमा आउने यो फल हामीले खाने परिकार समोसा आकारको हुन्छ । अर्थात् समोसा समेत पानी फल हेरेरै बनेको जस्तो लाग्छ । समोसालाई समेत कतिपयले सिंघडा नै भन्ने गरेका छन् । पानी फल विराटनगरमा . . .


‘विराटनगर म्यूजिक फेस्टिबल’ को तयारी तिव्र, अन्तर्राष्ट्रिय स्तरको बनाउने आयोजकको दावी

विराटनगर । विराटनगरको मनेरोडस्थित जैन भवनमा यही कातिक १० हुने तेस्रो संस्करणको ‘विराटनगर म्यूजिक फेस्टिबल’ को तयारी तिव्र रुपमा अगाडी बढेको छ । उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्�. . .


सडक निर्माण नगरेका भन्दै स्थानीयवासीद्धारा सडक अवरोध (फोटो फिचर)

विराटनगर । विराटनगर महानगरपालिका ६ र ११ का स्थानीयवासीले सडककमा बाँस तेर्साएर सवारी आवगमनमा अवरोध पुर्याएका छन् । सुनसरी मोरङको करिडोर अन्र्तगतको हुलाकी मार्ग रामपुरदेखी ब्रमापुरा हुदै केशलिया जाने बाटो लामो समयदेखी खाल्डा खुल्डी भएका कारण धेरै सवारीसाधान दुर्घटना बढेपछि आईतबार विहान स्थानियवा�. . .


रवि लामिछानेलाई अदालत पुर्याइयो

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उ. . .


कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । अर्थात् ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त. . .


दशैं विदामा मकालु हिमाल ट्रेकिङ गरे संघका अध्यक्ष राठीले

विराटनगर । दशैं लगायतका चाडपर्वमा विदाको अवसर पारेर प्राय धेरै व्यक्तिहरुले विदेश घुम्न पुग्छन् । विराटनगरका प्रतिष्ठित उद्योगी, व्यापारी, शैक्षिक संस्थाका सञ्चालक, प्राज्ञिक व्यक्तिहरु कि त भारत पुग्छन् कि त त्यस बाहेकका देशमा मज्जाले घुम्छन् । धेरैजसो मारवाडी समुदायका व्यापारी तथा उद्योगीहरु �. . .