विशेष

मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो

काठमाडौँ । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो । मलेसियाले दिएको एक सय �. . .


झापामा किसान आकर्षित गर्न प्रविधिमा जोड दिइँदै

बनियानी । किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोपाइँको तयारी गरेको छ । जिल्लाका चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । स्थानीय कृषि सहकारी संस्थाको सहकार्यमा विर्तामोड, कन�. . .


नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् अवरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको व�. . .


विराटनगरबाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जना पक्राउ

विराटनगर । अवैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-५ बाट शनिबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनरको प्रादेशिक अनुन्धान समूहले अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर-५ चाँदनी चोक स्थित भोक्राहा �. . .


नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ । हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । . . .


भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कनुभएको छ । आज साँझ नेपाल फर्किनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई भ्र. . .


ओबी समाचार प्रभाव : महानगरद्वारा सगरमाथा स्कुलको शौचालयमा राखिएको सिसी क्यामरा जफत

विराटनगर । सगरमाथा बोर्डिङ स्कुलको शौचालयमा जडान गरिएको सिसी क्यामरा विराटनगर महानगरपालिकाले जफत गरेको छ। 'विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा' शिर्षकमा समाचार आवर विराटनगरले सार्बजनिक गरेको थियो । सोही समाचार प्रकाशित भएको केही घण्टामै विराटनगर महानगरपा�. . .


प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । . . .


चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा

काठमाडौँ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि/कथाकार उपेन्द्र सुब्बा निर्देशन गर्नुभएको हो । चलचित्रले आज काठमाडौँ उपत्यकासँगै . . .


वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ । आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक रा. . .


विराटनगरमा बिद्यालयहरुमा बिदा थप, अत्याधिक गर्मी कारण

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा अत्यधिक गर्मी बढेकोले थप ३ दिन बिदा थप गर्ने निणर्य गरेको छ । यसअघि केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भाव�. . .


स्यालको रजाइ

-द्वारिका नेउपाने छोडि दिउ स्यालहरुलाई सत्ता लोलुप्तामा रम्न देउ नागरिक बेच्नेलाई भो अब बिर्सी देउ आमा बेच्नेलाई के दवाब दिन्छौ बाउ बेच्नेलाई के सुझाव दिन्छौ छोरी बेच्ने पिपासुलाई कुन नाम दिन्छौ सिमा बेची राष्ट्रवादी हुन देउ राष्ट्र बेच्नेलाई लेन्दुप हुन देउ आखिर चिच्याउने हामी त हो सिंहदरबा�. . .