विराटनगर । मौसममा खराबी आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएका छन् । आन्तरिकतर्फ विराटनगरबाट काठमाडौंका लागि उडेका जहाज विराटनगर नै फर्काइएको छ । बुद्ध र एतिका दुई जहाज अवतरण गर्न नसक्दा विराटनगरमा फर्किसकेका छन् । भने बुद्धको एउटा जहाज एयरपोर्टमा होल्ड भएको �. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका क्षेत्रभित्र फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिए । ९ महिनादेखि १५ वर्षमुनिका बालबाल�. . .
प्रेम देवान विराटनगर । विभिन्न कारणले घाईते भई सडकमा अलपत्र जनावरको उद्धार गरेर उपचारका लागि विराटनगरमा भाडामा लिएको घरमा संरक्षण केन्द्र स्थापना गरिएको छ । विराटनगर–१० निवासी २५ वर्षीया एलिना प्रसाँईले विराटनगर–१ मा घर भाडा लिएर घाईते जनावरको उद्धार, उपचार र संरक्षण सेवाको काम गर्दै आएकी हुन् । �. . .
सुजता लिम्बू विराटनगर । मन र मस्तिष्कमा उब्जिएको भावना र कल्पनालाई खाली पानामा सुन्दर स्वरुप दिएर रंग भर्नु सामान्य क्षमता मानिदैन । अरुले बखानेको आधारमा चित्रमा आकार दिनु झन् सहज विषय हैन । तर, उदयपुरका चुडामणी सुयल अपराधमा संलग्नहरुको स्केच साक्षीले दिएको बयानका आधारमा उतार्ने गर्दछन् । उनी नेपाल. . .
विराटनगर । नेपाल रेल्वे कम्पनि लिमिटेडले विराटनगरमा शाखा कार्यालय स्थापना गरेको छ । नेपाल इन्टरमोडल यातायात कम्पनीसँग सहकार्य गर्दै विराटनगर आईसिपी क्षेत्रमा रहेको नेपाल कष्टम यार्डमा शाखा कार्यालय स्थापना गरिएको हो । भारतको बथनाहा–कटहरी रेलवे विस्तारका क्रममा रहेको छ । बथनाहा–आईसिपीसम्म कार्. . .
विराटनगर । संघीय सरकार मातहत सडक विभागको क्षेत्राधिकार भित्र पर्ने कोशी राजमार्गको विराटनगर महानगरपालिका रानी–कन्चनबारी खण्ड जताततै ‘उडबखाडब’ भएको छ । राजमार्ग ‘राजमार्ग’ जस्तो नभएर कच्ची कालोपत्रेमा रुपान्तरण भएको छ । सडकमा सवारी गुडिरहेको छ की ‘चाकाचुली’ खेलिरहेको छ यकिन नै हुन्न । चालकले अलिक. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासहित मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधबार पदयात्रा शुरु भएको हो । हा. . .
विराटनगर । लामो समयदेखी बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा मंगलबार राति अचानाक आगलागी भएको छ । विराटनगर –१६ रानीमा रहेको नेपालको पहिलो उद्योगको रुपमा रहेको जुट मिल्समा राति ९ बजे तिर अचानक आगलागी भएको हो । आगलागी के कारणले लागेको तत्काल खुल्न सकेको छैन । विगत लामो समयदेखी बन्द अवस्थामा रहेको. . .
विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा मंगलबार राति भएको दुर्घटनामा २४ वर्षीय शम्भु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश १-०२-०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको प्र�. . .
विराटनगर । तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अब्बल देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ . . .
विराटनगर । लिम्बू समुदायको साँस्कृति कथा वस्तुमा आधारित रहेको चलचित्र ‘सुगुप’ विराटनगरमा प्रिमियर शो गरिने भएको छ । आगामी फागुन २८ गते सोमबारका दिन विराटनगरमा रहेको सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा प्रिमियर हुने जनाइएको छ । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बोद्�. . .
विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी यूनियनले कर्मचारी पदपूर्तिका लागि गरेको तयारी तत्काललाई रोक्नुपर्ने माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ । कोशी अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्ड विपरित रहेको भ�. . .