विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालभित्र मनाइने चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ । किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायले मनाउने यःमरी पुन्हिका अवसर शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपालभित्र बसोबास गर्ने हरेक जातजातिको �. . .
इन्दु साह विराटनगर । विराटनगर बरगाछीचौक दक्षिण कोशी राजमार्गको एउटा डिभाइडर जालीले छेकिएको छ । भित्र ढकमक्क फूल फुलाइएको छ । बिरुवा जाग्दै पालुवा फेरिरहेका छन् । हेर्दै ढकमक्क फूलले शहरको सुन्दरताको संकेत गरिरहेको आभास हुन्छ । तर, यो आभासपन २० सिकेण्ड नपुग्दै शहरमा खडेरी लागे झैं हुन्छ । शहर भित्रको . . .
इन्दु साह विराटनगर । विराटनगर–११ मा स्वागत मार्ग कालोपत्रे गरिएको भोलिपल्टै उक्किएपछि ठेकेदार कम्पनीलाई पुनःमर्मत गर्न निर्देशन दिइएको छ । महानगरपालिकाका भित्रका धेरै सडकहरु कालोपत्रे गर्ने काम सुरु भएको छ । तर, गुणस्तरको काम नभएको स्थानीयले गुनासो गर्न थालेपछि त्यसको निगरानीमा समेत महानगरपालिक. . .
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ । उहाँले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका �. . .
विराटनगर । मोरङ कारागार विराटनगरका कैदीको कैद भुक्तान सकिने दिन मृत्यु भएपछि आफन्त आक्रोशित भएका छन् । लेनदेन ठगी मुद्दाका विराटनगर – १० निवासी ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पेट र श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने भूमिका खेल्ने विश्. . .
देवराज तामाङ विराटनगर । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका एक हजार ६ सय ३२ जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता विराटनगरमा उक्त सङ्ख्याका ग्राहकको लाइन काटिएको हो । लाइन काटेर चालु �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा आगामी माघ ३ गतेदेखि १६ औंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । आइतबार महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको बैठकले माघ ३ देखि ५ गतेसम्म विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निणर्य गरेको हो । विद्यालयस्तरदे�. . .
काठमाडौँ । नेपालले करिब डेढ दशकअघिदेखि उठाउँदै आएको हिमालको मुद्दा यसपटक स्वीकृत भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा यो मुद्दालाई महत्वका साथ समावेश गरिएको छ । जलवायुले हिमालमा पारेको असरबारे यसपटक सम्मेलनका सदस्य राष्ट्रहरुको ध्यानाकर्षण भएको हो । यसबाट ने�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१६ हुलास चौक स्थितबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री ईटहरी उप-महानगरपालिका-५ का २७ बर्षीय प्रकाश मादेन लिम�. . .
झापा । भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक दार्जीलिङ, सिक्किम पुग्न थालेका छन्। महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरुको मनोबल बढेको छ। जिल्लामा नौमती घन्काउने महिलाको. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन । कोभिड–१९ महामारीको असर, रुस–युक्रेन युद्धलगायतका कारण अर्थतन्त्रको आन्तरिक र बाह्य क्षेत्र निकै चापमा थियो । वर्षौंदेखिका स�. . .