विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी भएको छ । गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। गाउँपालिकाले एकै पटक २६ जना कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि आन्दोलित भएकाहरुले तालाबन्दी गरेका हुन् । प�. . .
मङ्गलबारे । इलाममा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएरा. . .
विराटनगर । सातजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई जोगाउन दवाव बढेपछि घटनाको अनुसन्धान घुपचुपमा भएको छ । मोरङको जहदा–७ स्थित जनप्रिय आधारभूत विद्यालयका शिक्षक विकासकुमार साह विरुद्ध सातजना छात्राहरुले प्रहरीमा जाहेरी दिएका थिए । असार ११ गते बालिकाहरुले दिएको जाहेरीका आधार�. . .
विराटनगर । महिलालाई दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो रहेको प्रहरीले जनाएको छ । आइतबार राती मादक पदार्थ सेवन गरी महिलाको घरमा पुगेर गालीगलौज गरेको आरोपमा डा. महतोलाई प्रहरील�. . .
धनकुटा । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ । सबै मृतक सुनसरी जिल्लाका र�. . .
सुजता लिम्बु विराटनगर । २०७८ सालको कुरा हो । पहिलो पटक भेट्दा उनको हातमा नेपालको राष्ट्रिय झण्डा थियो । टाउकोमा रातो फेटा बाँधेकी उनी अक्सर वडा प्रहरी कार्यालय विराटनगर परिसरमा नै भेटिन्थिन् । साशन र राष्ट्रियताका विषयमा ब्रेक नलगाइ ‘ननस्टप’ कुरा गरिरहने उनले आफूलाई सुशासनको अभियन्ताको रुपमा परिच�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ । डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुको बैठक राखेको हो । सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगर�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९-८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरण योग्य मुनाफा भने घटेको छ । . . .
विराटनगर । मुख्यमत्री अत्यावश्यक केन्द्र संचालनका लागि कोशी प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई वारुणयन्त्र तथा पिकअप भ्यान हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रम बिच मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका कोशी प्रदेसका मुख्यमन्त्री �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश स�. . .
काठमाडौैँ । पछिल्लो पाँच वर्षको अवधिमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या करिब दश लाखले बढ्दा सोही अवधिमा सरकारले सामाजिक सुरक्षातर्फ व्यहोर्नुपर्ने दायित्वको अंश करिब चारगुणाले बढेको देखिएको छ । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्री डा प्रकाशशरण महतले तलबभत्ता. . .
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक जना राज्यमन्त्रीविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) प्रमुख. . .