विराटनगर । प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लोक्सोमलाई नियुक्त हुनु भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोक्सोमलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ । पाँचथरका डा.लोक्सोम शेर�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्दै एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । बढ्दो आयातको ग्राफका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न बन्द गर्न भनेको हो । राष्ट्र बैंकले सोमबार बैंकका सीईओहरुलाई आकस्मिक छलफलमा ड�. . .
विराटनगर । विराटनगर ९ का सामाजिक अभियानकर्मी पुष्पराज देउजालाई गत शुक्रबार ठक्कर दिएर फरार रहेको सवारी साधन र चालकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर ९ भानुटोलका सामाजिक अभियानकर्मी तथा हाम्रो समाजका सचिव ४२ वर्षीय पुष्पराज देउजालाई ठक्कर दिने सवारीसाधन र चालक सिसी क्यामेरा फुटेजबाट पक्रा�. . .
विराटनगर । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा प्रदेश १ सरकारले पूर्वाग्रही ढङ्गबाट कर्मचारीहरुको सरुवा गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन मोरङले विरोध गरेको छ । प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै संगठनले बेमौसमा कर्मचारीलाई आतंकित बनाउने गरि भएको स�. . .
विराटनगर । विराटनगर–७ गहेली मार्गस्थित सञ्जीवनी डेन्टल केयर सेन्टरको अर्को शाखा सञ्चालनमा आएको छ । दन्त उपचार सम्बन्धी बिशेषज्ञ सेवा सहित आईतबारदेखि नेपाल टेलिकम पछाडि सञ्जीवनीको नयाँ शाखा सञ्चालनमा आएको हो । आईतबार एक औपचारिक कार्यक्रमका बिच डेन्टल केयर सेन्टरको उद्घाटन गरिएको छ । सञ्चालनमा आए�. . .
काठमाडौं । केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सह. . .
विराटनगर । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल, पीएनजी र . . .
विराटनगर । विराटनगरसहित देशका तीनवटा विमानस्थलमा ‘कन्भेयर बेल्ट’को सुविधा थप गर्ने प्रक्रिया बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा एकैपटक कन्भेयर बेल्ट निर्माणको प्रक्रिया अगाडी बढाएको हो । विमानस्थमा जहाजबाट यात्रु ओर्लेपछि लगेजका लागि पर्खनुपर्ने . . .
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ईटहरी-१९ खनारका २२ बर्षीय अनिस कार्कीलाई उपचारको लागी बिराट म�. . .
जनकपुर । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको �. . .
विराटनगर । नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा. विजय यादवको मृत्यु वा हत्या रहस्यमय रहेको बेला प्रहरीले आठजनासँग सोधपुछ गरिरहको छ । घटनामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो । सप्तरीको विष्णुपुर गाउँपालिका- १ का मृतक यादव विराटनगर ४ नोबेल अगाडि डेरा बसेको घरको कम. . .
विराटनगर । प्रहरी उपरीक्षक शान्तरिाज कोइरालाले कानुनले तोकेको जम्मिेवारी पूरा गर्न आफू प्रतविद्ध रहेको बताएका छन् । मोरङमा जिम्मेवारी लिएर आएका एसपी कोइरालाले पत्रकारसँग भेटघाट कार्यक्रम राखेर प्रहरीलाई कानुनले दिएको अधिकार कार्यन्वयन गर्ने बताएका हुन् । सञ्चारकर्मीसँगको अन्तरक्रिया एवम् पर�. . .